सरोकार पोस्ट

विज्ञान प्रविधि

पाँचबर्ष देखि अलपत्र दम्तीको बिद्युत सव-स्टेसन सञ्चालको तयारी

पाँचबर्ष देखि अलपत्र दम्तीको बिद्युत सव-स्टेसन सञ्चालको तयारी

प्यूठान । पाँच बर्ष देखि अलपत्र अवस्थामा रहेको प्यूठान नगरपालिका ८ दम्तीको बिद्युत सव-स्टेसन सञ्चालन गर्ने तयारी भैरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएकोछ । बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र जुम्रीका अनुसार दम्ती पावर स्टेशनमा ३३ के.भी. लाईन चार्ज गर्ने तयारी भैरहेको छ । केन्द्रले सूचना जारी गर्दै चार्ज पश्चात सवस्टेशन सञ्चालन गर्ने तयारी भएको जनाएको हो । गत कात्तिक ६ गते जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले तिहार अगाडी सवस्टेशन सञ्चालन गर्न निर्देशन भएको थियो । दम्ती सव-स्टेशन सञ्चालनको अन्तिम तयारी भइरहेकाले झिमरुक खोला किनारका पोल, बिद्युत संरचना लगायतका चिजहरु हातले नछुन प्राधिकरणले आग्रह गरेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा…
Read More
तुलसी मोठमा आज तुलसी रोपिदै

तुलसी मोठमा आज तुलसी रोपिदै

 प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर…
Read More
सडक डिभिजनको कारणले प्यूठान अदालत पहिरोको जोखिममा, डिईको जवाफ -अदालत सार्नुस्

सडक डिभिजनको कारणले प्यूठान अदालत पहिरोको जोखिममा, डिईको जवाफ -अदालत सार्नुस्

३१, असार, प्यूठान । सडक डिभिजन कार्यालयको प्राबिधिक कम्जोरीका कारण जिल्ला अदालत प्यूठान सहित सदरमुकाम खलंगाको केही बस्ती पहिरोको जोखिममा परेकोछ । जिल्ला अदालतको भवनको तल्लो साईटमा सडकले पक्की  पर्खाल लगाउने क्रममा ब्याक्हुलोडरले जथाभावी खनेका कारण अदालत भवन र भवनको तल्लो क्षेत्रमा रहेकोको बस्ति समेत पहिरोको जोखिममा परेको अदालतका श्रेष्तेदार गणेशकुमार गौतमले बताए । पर्खाल लगाउने क्रममा ईन्जिनियरिङ कम्जोरी देखिएको छ । करिब ५ मिटर अग्लो पलम पर्खाल लगाएर त्यस माथि करिब २ सय घनमिटर ग्याविन वाल(जाली) पर्खाल लगाईएकोछ । मर्खालको लम्बाई करिब २५ मिटर छ । त्यसको माथि पुरानो रिटनिङ पर्खाल छ । अहिले अदालतको कम्पाउण्ड सहितको तल्लो भाग…
Read More
प्यूठानमा कुन पालिकामा कति SEE पास भए ?

प्यूठानमा कुन पालिकामा कति SEE पास भए ?

प्यूठानमा SEE परिक्षामा ४ सय ४६ जना उत्रिण भएकाछन् ।गत चैत ७ गते देखि सुरु भएको माध्यमिक शिक्षा SEE को परिक्षामा सामेल भएका ३ हजार ७ सय ३५ बिद्यार्थीहरु मध्य  १२ प्रतिशत मात्रै उत्रिण भएकाे जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयले जनाएको छ । उत्रिण हुने मध्य ३० जनाले मात्र A+ ग्रेड प्राप्त गरेकाछन् । कुन पालिकामा कति उत्रिण भए ? मल्लरानी गाउँपालिका  संस्थागत ८ र सामुदायिक तर्फ ३२ गरि  ४० जना उतृण भएकाछन् । संस्थागत तर्फ १७ र सामुदायिक तर्फ २८८ गरि ३०५ ले परीक्षा दिएकाथिए ।   झिमरुक गाउँपालिका  सामुदायिक बिद्यालय तर्फ ४३९ परिक्षामा सामेल भगका मध्य ७३…
Read More
बिपद् उद्दार सहजताका लागि गौमुखीमा हेलिप्याड

बिपद् उद्दार सहजताका लागि गौमुखीमा हेलिप्याड

जोगिन्द्र मल्ल प्यूठान, गौमुखी । बिपद्का कारण हुन सक्ने घटनाहरुमा जनतालाई तत्काल उद्दार तथा राहत सेवा प्रवाह गर्ने उद्देश्यले गौमुखी गाउँपालिकामा हेली प्याड निर्माण गरिएकोछ । बर्षायाममा बाढि पहिरो र आगलागिबाट बढि जोखिममा रहेको गौमुखी गाउँपालिकामा नेपाली सेना बर्द बहादुर गड खलंगा प्यूठानको प्राबिधिक सहयोगमा गौमुखी गाउँपालिकाले आ व २०८०/०८१ को बार्षिक कार्यक्रमबाट उक्त हेलिप्याडको निर्माण गरिएको हो । गौमुखीको  सालिबिसौनामा हेलिप्याड निर्माण गरि बिहिबार पालिकालाई हस्तान्तरण भएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । उहाँले भन्नू भयो, `अब बिपद् बाट हुने घटनामा तत्काल राहत तथा  उद्दार  गर्न सहज हुने छ। ´ नयाँ निर्मित हेलिप्याडको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार…
Read More
SEE को नतिजा सार्वजनिक

SEE को नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भएकोछ । तर परिक्षामा पास हुने भन्दा फेल हुनेको संख्या धेरै देखिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परिक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थि मध्य ४७.८६ प्रतिशत बिद्यार्थी उतृण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक लेटर ग्रेडिङ प्रणाली २०७८ बमोजिम SEE को नतिजा सार्बजनिक गरेको हो । २ लाख ४२ हजार ३ सय १३ जना बिद्यार्थी  NG (नन् ग्रेड)मा परेकाछन् । SEE मा कति विद्यार्थीले कति कति GPA ल्याए? १.६. देखि २.० - ६ जना २.० देखि २.४ - २,९५९ जना २.४ देखि २.८…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More