Skip to main content

सरोकार पोस्ट

प्यूठानमा कुन पालिकामा कति SEE पास भए ?

Advertisement

प्यूठानमा SEE परिक्षामा ४ सय ४६ जना उत्रिण भएकाछन् ।गत चैत ७ गते देखि सुरु भएको माध्यमिक शिक्षा SEE को परिक्षामा सामेल भएका ३ हजार ७ सय ३५ बिद्यार्थीहरु मध्य  १२ प्रतिशत मात्रै उत्रिण भएकाे जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयले जनाएको छ । उत्रिण हुने मध्य ३० जनाले मात्र A+ ग्रेड प्राप्त गरेकाछन् ।

कुन पालिकामा कति उत्रिण भए ?

मल्लरानी गाउँपालिका

 संस्थागत ८ र सामुदायिक तर्फ ३२ गरि  ४० जना उतृण भएकाछन् । संस्थागत तर्फ १७ र सामुदायिक तर्फ २८८ गरि ३०५ ले परीक्षा दिएकाथिए ।

 

झिमरुक गाउँपालिका

 सामुदायिक बिद्यालय तर्फ ४३९ परिक्षामा सामेल भगका मध्य ७३ जना उत्रिण भएकाछन् । यस्तै संस्थागत तर्फका १६ जना मध्य १४ जना गरि जम्मा ८७ उत्रिण भएकाछन्।

 

गौमुखी गाउँपालिका

 सामुदायिक बिद्यालय तर्फ ३५१ जना परिक्षामा समेल भएकोमा २४ जना मात्र उत्रिण भएकाछन् ।

नौबहिनी गाउँपालिका

 सामुदायिक बिद्यालय तर्फका परिक्षामा सहभागी भएका ५०३ बिद्यार्थी मध्य जम्मा १३ जना मात्र उत्रिण भएकाछन् । यश पालिकामा १० वटा माध्यमिक तहका बिद्यालय मध्य ६ वटा बिद्यालयमा १ जना पनि उत्रिण हुन सकेनन् । संस्थागत माबि यसपालिकामा सञ्चालनमा छैनन् ।

प्यूठान नगरपालिका

यश पालिकामा खुल्ला १९ सहित ८२३ ले परीक्षा दिएका थिए । जसमध्य १८६ उतृण भएकाछन् । संस्थागत ९७ जना र सामुदायिक तर्फ ८८ र खुल्ला तर्फ १ जना गरि जम्मा १८६ पास भएकाछन् ।

 

सरुमारानी गाउँपालिका

सामुदायिक बिद्यालय तर्फका ३४७ सहभागी मध्य १९ मात्र उत्रिण भएकाछन् ।

स्वर्गद्वारी नगरपालिका

 सामुदायिक तर्फका ३६० मध्य ३३ ,धार्मिक स्वर्गद्वारी १२ जना सहभागी मध्य ११ , संस्थागत तर्फका ५७ जना मध्य २४ गरि जम्मा ६८ जना बिद्यार्थी उत्रिण भएकाछन्

 

ऐरावती गाउँपालिका

यो पालिकामा रहेका ७ वटा सामुदायिक बिद्यालयहरुबाट ३७२ जना परिक्षामा सामेल भएका थिए । तर १ जना मात्र बिद्यार्थी उत्रिण भएकाछन् ।

माण्डवी गाउँपालिका

यो पालिकाबाट सबै भन्दा कम बिद्यार्थी परिक्षामा सामेल भएकाथिए । परिक्षामा सामेल भएका २०३ जना मध्य १२ जना बिद्यार्थी उत्रिण भएकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...