सरोकार पोस्ट

लुम्बिनी प्रदेश

प्यूठान टिकुरी बसपार्क नजिकै महोत्सब सञ्चालन हुने

प्यूठान टिकुरी बसपार्क नजिकै महोत्सब सञ्चालन हुने

प्यूठान । पौष ५ गतेदेखि १७ गते सम्म प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकैको बगरमा महोत्सव हुने आयोजकले जनाएकोछ । उक्त बगरमा प्रदर्शनी स्थल निर्माणको प्रस्ताव गरपएको छ । सोही स्थान छनौट गरी महोत्सव सञ्चालन गर्न लागेको उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलीखानले बताउनुभयो । महोत्सबमा कृषि उपज तथा स्थानीय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने र प्यूठानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीलाई प्यूठान उद्योग वाणिज्य संघको सिफारिसमा ५० प्रतिशत कम शुल्कमा स्टल उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो…
Read More
अवको दुई दशकमा बन्ला त बाग्दुला-भिमगिठे सडक?

अवको दुई दशकमा बन्ला त बाग्दुला-भिमगिठे सडक?

प्यूठान । प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठे सम्मको करिव ७२ किलोमिटर सडक निर्माण गर्ने चर्चा सुरु भएको एक दशक भन्दा बढि भएको छ । तर अवको दुई दशकमा पनि निर्माण सम्पन्न हुन्छ कि हुदैन भन्ने बिषयमा प्यूठानबासीलाई संका लागेकोछ । भारतिय सहयोगमा चार बर्ष अघि ठेक्का लागेर निर्माण कार्य सुरुगर्ने भनिएको उक्त सडक ठेगदार कम्पनि कालो सुचिमा रहेको पत्तो भएपछि त्यस्को ठेक्का रद्द गर्नै करिव ४ बर्ष बित्यो भने ठेक्का लागिहाले सडक निर्माण कति बर्ष लाग्ला ? यो सोचनिय बिषय हो । बल्ल तल्ल ठेक्का रद्द भएपनि पुन ठेक्का लाग्ने बिषय करिव १ बर्षदेखि अन्यौल छ । सडक निर्माणमा लाग्ने…
Read More
लुम्बिनीका मुख्यमन्त्री र सुदुरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता

लुम्बिनीका मुख्यमन्त्री र सुदुरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता

बुटवल, १५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ विच भेटवार्ता भएको छ । बुटवलमा शनिबार भएको भेटवार्तामा संघीयता कार्यान्वय र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ । अन्तरप्रदेश विचमा असल अभ्यास र सिकाईहरुलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजा र कतिपय सामाजिक मुद्धाहरुको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा मुख्यमन्त्री आचार्यले भनाई राख्नु भएको छ । प्रदेशलाई बलियो बनाउनेगरी अधिकारहरुको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका प्रभावकारी बनाउदै लगेको, बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकरले अघि बढाएका योजनाको बारेमा…
Read More
झिमरुक क्याम्पसका बिद्यार्थीलाई मानवअधिकार संबन्धि अभिमुखिकरण

झिमरुक क्याम्पसका बिद्यार्थीलाई मानवअधिकार संबन्धि अभिमुखिकरण

प्यूठान । झिमरुक क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण गरिएको छ । मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले "मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम" संचालन गरेको हो । बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो । क्याम्पसमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका निवर्तमान संयोजक कल्पना खड्का र सचिब लोकेन्द्र सुनारले गर्नुभएको थियो । उहाँले मानव अधिकार, एम्नेस्टी इन्टरनेशनल, एम्नेस्टी नेपाल लगायत बिषयमा प्रष्ट पार्नुभएको थियो । साथै सोही अवसरमा राईट फर राईट्स अभियान…
Read More
प्युठानमा ४ लाख बराबरको गुणस्तहीन मह नष्ट

प्युठानमा ४ लाख बराबरको गुणस्तहीन मह नष्ट

प्यूठान । प्यूठानका विभिन्न बजार तथा गाउँहरुमा मह भन्दै नक्कली मह बिक्री गर्दै हिड्ने सप्तरी जिल्लाका मिथुन धामीको करिब ४ लाख बराबरको नक्कली मह प्यूठान प्रशासनले शोमबार नष्ट गरेकोछ । सप्तरी जिल्ला राजबिरान नगरपालिका ४ का धामी सहित ५ जनाको टोलीले बिक्री गर्दै हिडेको मह जस्तो देखिने ३ सय ९१ के जि अखाद्य पदार्थ प्रहरीले गत साउन ८ गते सरुमारानी गाउँपालिका वडा नंम्बर २ दर्भानबाट बरामत गरेको थियो ।बरामत गरिएको उक्त पदार्थलाई परिक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगंज पठाईएकोमा गुणस्तरहिन देखिए पछि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानका प्रमुख मनी गुरुङ्गले जानकारी गराउनुभयो । प्यूठान…
Read More
सरकारको उद्योग निति “प्रदेशको अधिकार अझै अपुर्ण”

सरकारको उद्योग निति “प्रदेशको अधिकार अझै अपुर्ण”

दाङ । केही समय अघि संघीय र प्रदेश सरकारका उद्योग मन्त्री हरु बीच समन्वयात्मक बैठक बस्यो । काठमाडौमा बसेको बैठकमा प्रदेशका मन्त्रीहरुले उद्योगको अधिकार पुर्ण रुपमा प्रदेश सरकारले नपाएका कारण उद्योग मैत्री वातावरण निर्माण गर्न नसकेको गुनासो गरे । उद्योग सम्बन्धि पुर्ण अधिकार प्रदेशलाइ दिनु पर्ने माग राखेका प्रदेश मन्त्री हरु समक्ष संघीय मन्त्री दामोदर भण्डारीले भनेका थिए " अब उद्योगको पुर्ण अधिकार प्रदेश सरकारलाइ हस्तान्तरण हुन्छ ।" तर उक्त बैठक बसेको झण्डै ४ महिना पुग्न लाग्दा समेत उक्त अधिकार प्रदेश सरकारमा हस्तान्तरण हुन सकेको छैन । फलतः उद्योगका बारेमा प्रदेश सरकारले अपेक्षित काम गर्न सहज नभैरहेको लुम्बिनी प्रदेशका उद्योग,…
Read More
धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

प्यूठान । धार्मिक सहिष्णुता कायम गर्न स्वामी विकेकानन्द संस्कृति ज्ञान परीक्षा आज जनता मावि बाग्दुला प्यूठानमा सम्पन्न भएकोछ । बैद्यिक सनातन धर्म तथा हुन्दु सँग सम्बन्धित बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको ज्ञानका लागि माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षा लिईएको हिन्दु स्वम्सेवक संघ प्यूठानले जनाएकोछ । प्यूठान नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत मा वि हरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ऐच्छिक रुपमा परिक्षामा सहभागी गराई ५० पुर्णांकको बस्तुगत प्रश्नमा परीक्षा गराईएको हो । परिक्षामा सामुदायिक र संस्थागत गरि नगपालिका भित्रका १५ वटा बिद्यालयका ३ सय ७७ जना बिद्यार्थीले भागलिएका थिए । परिक्षामा मुक्ति मा वि रातामाटाका प्रबिण नेपाली प्रथम र प्रभा पुनले दोस्रो…
Read More
अन्तरजिल्ला जोड्ने बाग्दुला- मच्छी सडक आजदेखी दैनिक ११ घण्टा बन्द

अन्तरजिल्ला जोड्ने बाग्दुला- मच्छी सडक आजदेखी दैनिक ११ घण्टा बन्द

प्युठान । बि.स. २०४२ सालमा ट्याग खोलिएको प्युठानको बाग्दुला–मच्छी सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएकोछ । सडक डिभिजन कार्यालय प्युठानले बुधवार सूचना जारी गर्दै बाग्दुला–मच्छी सडकखण्डको साँघुरो घुम्तिलाई फराकिलो बनाउने आजदेखि काम थालिएकोले सडक बन्द गर्नु परेको जनाएकोछ । आज देखि मंसिर २८ गतेसम्म दैनिक ११ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी सडक डिभिजन कार्यालय जस्पुर दिएको हो । प्यूठान देखि गुल्मी, अर्घाखाँची र बाग्लुङ सम्मको पहुच मार्गको रुपमा रहेको बाग्दुला–मच्छी खण्ड बिहान ९ बजेदेखि ११ः३० बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्र खुला हुनेछ । अरु समय सडक बन्द हुने छ । २०४२ सालमा…
Read More
शैक्षिक उपलब्धि हाँसिल गर्न  बिद्यालयमा सामाजिक पुर्बाधार आवस्यक

शैक्षिक उपलब्धि हाँसिल गर्न बिद्यालयमा सामाजिक पुर्बाधार आवस्यक

प्यूठान । सामाजिक ज्ञानको सचेतना तथा बिद्यालयको शैक्षिक उपलब्धि सुधारका निम्ति आज जनता माद्यामिक बिद्यालय ऐरावती ६ बिजुलीमा सरोकारवाला सँग अन्तरक्रिया गरिएकोछ । अन्तरक्रियाले बिद्यालयमा भौतिक पुर्बाधारले मात्र शैक्षिक उपलब्धि नहुने भन्दै सामाजिक पुर्वाधार आवस्यक भएको निष्कर्ष निकालेको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा शुसाशनका लागि बिद्यालयमा सामाजिक पुर्बाधार विकास भन्ने मुख्य ऐजेण्डा सहित अन्तरक्रिया सम्पन्न गरिएको सामिजिक विकास डिभिजन कार्यालयले जनाएकोछ । कार्यक्रमको सहजिकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न वडाका जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, अभिभावक र बिद्यार्थी प्रयत्नशील भएमा लक्ष्य हाँसिल गर्न कुनै कठिनाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो,` सिकाइ उपलब्धीमा…
Read More
प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय उठान गरिदिन अनुरोध गर्नु भएको छ । भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चित देखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको बिषयलाई प्राथमिकतामा राख्न बिशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिनुभएको छ । प्रदेशको राजधानी क्षेत्र ग्रामिण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रुपमा निर्माण…
Read More