Skip to main content

सरोकार पोस्ट

शैक्षिक उपलब्धि हाँसिल गर्न बिद्यालयमा सामाजिक पुर्बाधार आवस्यक

Advertisement

प्यूठान । सामाजिक ज्ञानको सचेतना तथा बिद्यालयको शैक्षिक उपलब्धि सुधारका निम्ति आज जनता माद्यामिक बिद्यालय ऐरावती ६ बिजुलीमा सरोकारवाला सँग अन्तरक्रिया गरिएकोछ । अन्तरक्रियाले बिद्यालयमा भौतिक पुर्बाधारले मात्र शैक्षिक उपलब्धि नहुने भन्दै सामाजिक पुर्वाधार आवस्यक भएको निष्कर्ष निकालेको छ ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा शुसाशनका लागि बिद्यालयमा सामाजिक पुर्बाधार विकास भन्ने मुख्य ऐजेण्डा सहित अन्तरक्रिया सम्पन्न गरिएको सामिजिक विकास डिभिजन कार्यालयले जनाएकोछ । कार्यक्रमको सहजिकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न वडाका जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, अभिभावक र बिद्यार्थी प्रयत्नशील भएमा लक्ष्य हाँसिल गर्न कुनै कठिनाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो,` सिकाइ उपलब्धीमा अभिभाबक, शिक्षकले सहि दिशादिन जरुरी छ । बिद्यार्थी सफल हुन अनुशासन र डर दुबै चाहिन्छ ।´ उहाँले बिद्यार्थीले जीवन उपयोगि शिक्षामा जोड दिनु पनि आग्रह गर्नुभयो ।

यसै बिच सामाजिक विकास डिभिजन कार्यालय प्रमुख पुण्यप्रसाद न्यौपानेले बिद्यालयमा भौतिक मात्र भएर नहुने भन्दै सामाजिक पुर्वाधार झन धेरै आवस्यक हुने बताउनु भयो । उहाँले स्थानिय तह, बिद्यालयका सम्पुर्ण परिवारनै सामाजिक ज्ञान अभिबृद्धि गर्न प्रयत्नशिल हुनुपर्ने बतनउनुभयो ।

डिभिजन प्रमुख न्यौपानेकै अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको कार्यालयका सुचना अधिकारी सुजन ढकालले बताउनुभयो । अन्तरक्रिया कार्यक्रमको सहजिकरण कार्यलयका ईन्जिनियर पारस भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...