Skip to main content

सरोकार पोस्ट

अन्तरजिल्ला जोड्ने बाग्दुला- मच्छी सडक आजदेखी दैनिक ११ घण्टा बन्द

Advertisement

प्युठान । बि.स. २०४२ सालमा ट्याग खोलिएको प्युठानको बाग्दुला–मच्छी सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएकोछ ।

सडक डिभिजन कार्यालय प्युठानले बुधवार सूचना जारी गर्दै बाग्दुला–मच्छी सडकखण्डको साँघुरो घुम्तिलाई फराकिलो बनाउने आजदेखि काम थालिएकोले सडक बन्द गर्नु परेको जनाएकोछ । आज देखि मंसिर २८ गतेसम्म दैनिक ११ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी सडक डिभिजन कार्यालय जस्पुर दिएको हो ।
प्यूठान देखि गुल्मी, अर्घाखाँची र बाग्लुङ सम्मको पहुच मार्गको रुपमा रहेको बाग्दुला–मच्छी खण्ड बिहान ९ बजेदेखि ११ः३० बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्र खुला हुनेछ । अरु समय सडक बन्द हुने छ ।
२०४२ सालमा सडकको ट्र्याक खोलिएको भएपनि सडक साँघुरो, धेरै घुम्ती यथावत भएको र नाली समेत नभएका कारण उक्त सडक जोखिमपूर्ण रहेकाले योजना अनुसार काम थालिएको डिभिजनले बताएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...