सरोकार पोस्ट

प्रदेश

निर्माण व्यवसायी संघ प्यूठानमा फेरी नवीन श्रेष्ठ

निर्माण व्यवसायी संघ प्यूठानमा फेरी नवीन श्रेष्ठ

प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानको छैटौं अधिवेशनबाट नवीन श्रेष्ठले पुन अध्यक्ष पद सर्बसम्मतले दोहोर्याएकाछन् । जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको उक्त संघमा बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र सचिब पद बाहेक सबै पदमा सर्बसम्मत भएको निर्बाचन समितिले जनाएको छ । व्यवसायी संघकाे १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा सहमति हुन नसकेपछि बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र सचिब पदमा मतदान मतदान भएको हो । अन्तिम मतपरिणाम अनुसार खसेको १०१ मत मध्य बरिस्ठ उपाध्यक्ष पदमा शाेभाराम न्याैपानेले ५५ ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नारायण ज्ञवालीले ४६ मत पाई ९ मतले पराजित भएकाछन् । यस्तै द्वितिय उपाध्यक्ष पदमा केशव…
Read More
नेबिसंघ प्यूठानले स्थापना दिवस बिबिध कार्यक्रम गरि मनायो

नेबिसंघ प्यूठानले स्थापना दिवस बिबिध कार्यक्रम गरि मनायो

प्यूठान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको ५६ ओैँ स्थापना दिवसको अवसरमा प्यूठानमा बिबिध कार्यक्रम गरि मनाईएकोछ । नेबिसंघ प्यूठानले प्यूठान अस्पताल बिजुवारमा रहेका ३० जना बिरामीहरुलाई जुस रफलफूल बितरण गरि आफ्नो ५६ ओैँ स्थापना दिवस मनाएको हो । नेबिसंघले आपसमा शुभकामना आदान प्रदान गर्दै भेटघाट र सांगठानिक गतिबिधिको समेत समीक्षा गर्दै स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी गराए ।
Read More
करिब दुई दशक सत्तामा माओवादी, अब भन्छ: “हामी भ्रममा थियौं, अब सुधार्छौं”

करिब दुई दशक सत्तामा माओवादी, अब भन्छ: “हामी भ्रममा थियौं, अब सुधार्छौं”

प्यूठान – २०६२/०६३ को जनआन्दोलनपछि बितेका करिब दुई दशकमा १६ वर्ष सत्तामा बसेको नेकपा माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छ। बैज्ञानिक समाजवाद र साम्यवादी गणतन्त्रलाई आफ्नो लक्ष्य ठान्ने, संघीयता र धर्मनिरपेक्षतालाई आफ्नो उपलब्धि बताउने माओवादीले १५/१६ वर्षे शासनकालमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने सवालमा भने अपेक्षित काम गर्न सकेन। आवश्यक कानुन निर्माण र जनअधिकारको कार्यान्वयनमा अन्य संसदीय दलहरूसँगै आफूहरू पनि अन्योलमा परेको कुरा माओवादी उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले स्वीकार गरेका छन्। "अझै पनि जनताको पक्षमा लड्न तयार छु" पुनले आफू परिवर्तन, गणतन्त्र र जनअधिकार स्थापनाका लागि लडेको व्यक्ति भएकोले बाँकी जीवन पनि जनताको सेवामा समर्पित…
Read More
आयल निगमले घटायो पेट्रोलिम पदार्थको मुल्य

आयल निगमले घटायो पेट्रोलिम पदार्थको मुल्य

काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट नयाँ दर घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेल २ रुपैयाँ ६२ पैसाले सस्तो भएको हो।
Read More
भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

सरकारले `बिद्यालय शिक्षा ऐन´ जारी नगर्दा हप्तौँदेखि शिक्षकहरु राजधानी काठमाडौं केन्द्रीत आन्दोलमा छन् । शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुको साटो उल्टै नजरअन्दाज गर्दा बैशाख २ देखि सुरुहुने बिद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरणको काम देशभर प्रभावित भएको छ । कुनै बिद्यालयमा त बार्षिक परिक्षाको नतिजानै सार्बजनिक गरिएको छैन। सामुदायिक बिद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भैसक्दा बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरणको काम मात्रै होईन SEE को पुरक परीक्षा र कक्षा १२ को नियमित परीक्षा समेत प्रभावित हुने देखिएको छ । SEE को कपि जाँचका लागि जिल्ला जिल्लामा उत्तरपुस्तिका पुगेपनि जाँच गर्ने शिक्षक भने काठमाडौंमा आन्दोलित…
Read More
शिक्षक र निजामती कर्मचारीको माग प्रति हाम्रो प्रतिबद्धता छ : मन्त्री राणा

शिक्षक र निजामती कर्मचारीको माग प्रति हाम्रो प्रतिबद्धता छ : मन्त्री राणा

शिक्षक संघ र कर्मचारी युनियनको क्यालेन्डर बिमोचन प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठान, युनियन लुम्बिनी प्रदेश समिति र शिक्षक संघ प्यूठानले आयोजना गरेको २०८२ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री शरोज थािा(रोज राणा)ले कर्मचारीको हकहित र शिक्षक आन्दोलन प्रति ऐक्यबद्धता व्यक्त गरेकाछन् । प्यूठानको जुम्रीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राँणाले लुम्बिनीको प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्व आफूले गरेकोले पाटीको तर्फबाट ऐक्यबद्धता जनाएको बताएकाहुन् । उनले भने,`म र मेरोपाटी शिक्षकहरुकाे आन्दोलन र कर्मचारीहरुको हकहित प्रति प्रतिबद्धता सहित ऐक्यबद्धता व्यक्त गर्दछु ।" कार्यक्रमको सहजिकरण शिक्षक संघ प्यूठानकी अध्यक्ष जानका केसीले गरेकी…
Read More
प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
Read More
प्यूठानका पाँच क्याम्पस र पाँच विद्यालयमा एआई तालिम

प्यूठानका पाँच क्याम्पस र पाँच विद्यालयमा एआई तालिम

३०१ शिक्षक र विद्यार्थीले लिए सहभागिता, प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु सम्बाददाता प्यूठान । जिल्लाका पाँच क्याम्पस र पाँच माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) तथा ChatGPT प्रयोगसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा फागुन २६ देखि चैत २२ गतेसम्म संचालन भएको उक्त तालिममा कुल ३०१ जना सहभागी भएको कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए । फागुन २६ गते अमर माबि भिंगृबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीले उद्घाटन गरि चैत २२ गते स्वर्गद्वारी क्याम्पस पुण्ड्यखोलाबाट तालिम समापन गरेकी छन् । उनले तालिम बिश्व प्रबिधि सँग आफू सुरक्षित रही कसरी सहि सदुपयोग गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएकाले तालिम…
Read More
रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

लुम्बिनी प्रदेश । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै शुक्रबार उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधशी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । त्यसैगरी बुटवल स्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ । यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए । उता छविलाई भने रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश…
Read More
बृह्यत बिजुवार खानेपानीको अध्यक्षमा राजभण्डारी, सबै पदाधिकारीहरु दुईतिहाई मतले निर्बाचित

बृह्यत बिजुवार खानेपानीको अध्यक्षमा राजभण्डारी, सबै पदाधिकारीहरु दुईतिहाई मतले निर्बाचित

प्यूठान । बृह्यत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बालाजु राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बाचित भएकोछ । अध्यक्ष र कार्यसमिति सदस्य पदहरुमा निर्बिरोध भएपनि उपाध्यक्ष देखि कोषाध्यक्ष सम्मका पदाधिकारीमा सहमति नभएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको निर्बाचन समितिले जनाएकोछ । जम्मा २१२ प्रतिनिधि मतदाता रहेको उक्त संस्थामा १०७ मत खसेको थियो । खसेको मत अनुसार उपाध्यक्ष पदमा ७७ मत ल्याई टुक बहादुर थापा, सचिब पदमा ८८ मत ल्याई ऋषिराम पण्डित, सहसचिबमा ८१ मत ल्याई डिमराज पोख्रेल र कोषाध्यक्षमा ७९ मत ल्याई शन्तोष श्रेष्ठ बिजयि भएको निर्बाचन समितिका संयोजक अधिबक्ता गोबिन्द पोख्रेलले बताए । उनले सबै प्रतिद्वन्द्वी उमेद्वारहरुले विभिन्न कारण…
Read More