भुपेन्द्र के सी हामीले बोल्ने नेपाली भाषा हामीलाई जाति प्यारो छ, भानुभक्त प्रतिको सम्मान पनि त्यति नै उच्च छ। नेपाली साहित्यको चर्चा गर्दै गर्दा नेपाली भाषा र साहित्य विकासको प्रतिमाको रुपमा आदीकवि भानुभक्त आचार्यलाई अहिलेका साहित्यकारहरुले सम्झिहाल्छन् ।सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ। एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले…
प्यूठानमा SEE परिक्षामा ४ सय ४६ जना उत्रिण भएकाछन् ।गत चैत ७ गते देखि सुरु भएको माध्यमिक शिक्षा SEE को परिक्षामा सामेल भएका ३ हजार ७ सय ३५ बिद्यार्थीहरु मध्य १२ प्रतिशत मात्रै उत्रिण भएकाे जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयले जनाएको छ । उत्रिण हुने मध्य ३० जनाले मात्र A+ ग्रेड प्राप्त गरेकाछन् । कुन पालिकामा कति उत्रिण भए ? मल्लरानी गाउँपालिका संस्थागत ८ र सामुदायिक तर्फ ३२ गरि ४० जना उतृण भएकाछन् । संस्थागत तर्फ १७ र सामुदायिक तर्फ २८८ गरि ३०५ ले परीक्षा दिएकाथिए । झिमरुक गाउँपालिका सामुदायिक बिद्यालय तर्फ ४३९ परिक्षामा सामेल भगका मध्य ७३…
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भएकोछ । तर परिक्षामा पास हुने भन्दा फेल हुनेको संख्या धेरै देखिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परिक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थि मध्य ४७.८६ प्रतिशत बिद्यार्थी उतृण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक लेटर ग्रेडिङ प्रणाली २०७८ बमोजिम SEE को नतिजा सार्बजनिक गरेको हो । २ लाख ४२ हजार ३ सय १३ जना बिद्यार्थी NG (नन् ग्रेड)मा परेकाछन् । SEE मा कति विद्यार्थीले कति कति GPA ल्याए? १.६. देखि २.० - ६ जना २.० देखि २.४ - २,९५९ जना २.४ देखि २.८…
प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ । प्यूठानमा कुन स्थानिय तहको बजेट कति ? १. गौमुखी गाउँपालिका गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष…
असार ६, काठमाडौं । यश बर्षको माध्यमिक शिक्षा परीक्षा(एस् ई ई )को नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने गरि तयारी भैरहेको छ । माध्यमिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक नन्दराम पौडेलले बिद्यार्थीको उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम सकेर टेबुलेसन र ईन्ट्रीको काम भैरहेको जानकारी गराए । तर यसबर्ष भने परीक्षा नियन्त्रण कार्यालयले लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागुगरेका कारण गत बर्ष भन्दा कम बिद्यार्थी उतृण हुने जोखिम रहेको नियन्त्रक पौडेलले बताए । उनले भने,`बिगत पछिल्ला बर्ष र कोभिड 19 को समयमा जुन प्रकारको लेटरग्रेडिङ्ग प्रणालीलाई आधार बनाईयो, त्यसले शैक्षिक गुणस्तरमा ह्रास आयो । बिद्यार्थीमा नपढेपनि पास भैहालिन्छ, माथिल्लो कक्षा पढ्न…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Chuda Prasad Dhakal, PhD Institute of Agriculture and Animal Sciences, Tribhuvan University 1. Background Statistics can be defined as the science of learning from data. According to Sermento and Costa (2019), one of its primary goals is to extract information from data to gain a better understanding of the situations it represents. Statistical analysis, on the other hand, involves investigating trends, patterns, and relationships using quantitative data (A step-by-step guide to statistical analysis, n.d.). DePoy et al. (2016) also note that statistical analysis involves the organization and interpretation of data according to well-defined, systematic, and mathematical procedures and rules. In…