प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै पौष ५ देखि सञ्चालन भैरहेको महोत्सवको अनुमति प्यूठान नगरपालिकाले रद्द गरेपछि महोत्सव स्थगित हुने भएको छ । तर आयोजक पक्ष प्यूठान उद्योग बाँणिज्य संघ प्यूठान नगर समितिले आफूसँग समन्वय नगरी अनुमति रद्द गरेको भन्दै महोत्सवलाई निरन्तरता दिने बक्तव्य जारी गरेकोछ । अनुमति प्रदान गर्ने स्थानिय सरकारले महोत्सव स्थलमै मानिसको ज्यान गएको र निर्धारित समय भन्दा अवेरसम्म मेला सञ्चालन गरेको भन्दै सुरक्षा सम्बेदनशिलताका कारण महोत्सव सञ्चालन अनुमति रद्ध गरेको उल्लेख गरेकोछ । अनुमति रद्ध भएपछि पनि कानुन बिपरित महोत्सव सञ्चालन गर्न खोज्नु अराजक र मानविय सम्बेदना हिन चरित्र भएको प्यूठान नगरपालिकाका नगर प्रमुख…
प्यूठान । पष ५ गते देखि १७ गते सम्म प्रथम भित्रिकोट महोत्वस सञ्चालनको अनुमति लिएर ठेगदारलाई जिम्मा दिएको प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकालाई दिएको महोत्सव सञ्चालनको ईजाजत प्यूठान नगरपालिकाले खारेज गरेकोछ । महोत्सवको नाममा दैनिक जसो मञ्चमा राजैतिक अखडा कायम गरेको आरोप खेप्दै आएको महोत्सव आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी बेहसुरमा मेला सञ्चालन गरेको र त्यसको प्रभाव सडक दुर्घटना र महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भए पछि शान्ति सुरक्षालाई मधयनजर गर्दै अनुमती खारेज गरिएको प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीले जानकारी दिए । महोत्सव हेर्न आएका मल्लरानी ४ का ७७ बर्षिय रामचन्द्र शाहको आईतबार बेलुकी…
बाबुराम केसी, नौबहिनी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह मध्य पाँचवटा गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी गराए । बाँकी ४ वटा पालिकामा पनि पौष २५ गते भित्रै सम्पन्न गरिने उहाले जानकारी दिनुभयो । कार्यक्रममा वडाईकाई तथा बुथ कमिटी सम्मकाे पाटीको अवस्था जानकारी लिने र कांग्रेस कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको भावि रणनीति बारेमा आवस्यक प्रशिक्षण गर्दै आएको जनाएकोछ । शोमबार कांग्रेसले नौबहिनी गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज…
प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै चलिरहेको महोत्सव हेरेर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बृद्धको ज्यान गएकोछ । प्रहरीका अनुसार आईतवार बेलुकी करिब पौने ७ बजे टिकुरी बसपार्क नजिकै लु.९१ पा १३३७ नम्बरको मोटरसाईकलले प्युठानको मल्लरानी गा.पा. ४ बासखोला बस्ने ७७ बर्षिय रामचन्द्र शाहलाई ठक्कर दिएको थियो । ठक्करका कारण टाउको र दुबै खुट्टामा चोट लागि घाईते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मो.सा. चालक प्युठान प्यु न.पा. ६ गुरुङ गाँउ बस्ने बर्ष २३ को रुपेश गुरुङ घाईते छन् । चालकको शरीरिको विभिन्न भागमा…
जोगिन्द्र मल्ल, गौमुखी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम चलिरहेको छ । देशका ७ सय ५३ वटै स्थानिय तह, वडाहरु र निर्बाचन बुथ सम्म कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको रणनीति जानकारी गराउँदै आएको कांग्रेसले आईतबार प्यूठानको गौमुखी गाउँपालिकामा सम्पन्न गरेको प्यूठान जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि करिब २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ । गौमुखी गा पा सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै कांग्रेस बिचार, आदर्श, भावना र बलियो लोकतान्त्रको बलियो आधारशिला रहेको बताए ।…
प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले देशमा पटकपटक भएका हिंसाका कारण सोचेअनुसार विकास हुन नसकेको बताएका छन् । शनिबार नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको भातृ तथा सुभेच्छुक संगठनसगँको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालमा राणा हिंसा,पञ्चायतको हिंसा, माओबादी जनयुद्धका कारण नेपालमा सोचे अनुसारको बिकास नभएको उनको धारणा थियो । उनले भने,‘हिंसामा कहिल्यै बिकास हुदैन । विभिन्न खालका हिंसात्मक गतिबिधि अन्त्यकालागि कांग्रेसले भुमिका खेल्दै परिवर्तनहरुमा नेतृत्वदायि भुमिका खेल्दै आएकोछ । विकासका लागि लागी शान्ति नै आबश्यक पर्छ ।´ उनले पार्टीभित्र बिभिन्न बिचार समुहको गुटका कारण पार्टी बलियो नभएको स्वीकार गर्दै पाटी भित्र अन्तर बिरोध हुनु स्वभाबिक…
दाङ, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज पदभार ग्रहण गरेकोछ । महासंघका केन्द्रीय सचिब सबिन प्रयासनको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न गरिएको हो । प्रियासनले नया नृतृत्वलाई शुभकामना व्यक्त गर्दै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव राख्नुभएको छ । प्रदेश समितिका निबर्तमान अध्यक्ष वसन्त गिरी नेतृत्वको समितिबाट नया निर्बाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई आज ओैपचारिक रुपमा पदभार हस्तान्तरण तथा ग्रहण कार्य सम्पन्न गरिएको हो । महासंघको प्रदेश कार्यालय भालुवाङ्गमा एक ओैपचारिक समाहरोहका बिच कार्यक्रम गरिएको हो । निबर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा…
प्यूठानको ऐरावतीमा सम्मेलन सम्पन्न, कांगेसलाई बुझेरै सदस्य बनौं : केन्द्रीय प्रतिनिधि रायमाझी प्यूठान । नेपाली काग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानिय तह र सबै स्थानिय तहका सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेकोछ । सय दिने अभियानमा पाटीको आन्तरिक सुदृढिकरण सँगै सबै तहमा पाटीको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधि र पाटी समिति बिचको समन्वय समिति समेत निर्माण गरि संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति छ । यसै बिच प्यूठानमा पनि अभियानलाई तिब्र बनाईएको कांग्रेसले जनाएकोछ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटेर वडाको अभियानमा लागि परेकाछन् भने, जिल्ला स्तरकाे नेतृत्व स्थानिय तह केन्द्रीत भएर सम्मेलन गर्दै पाटी सुदृढीकरणको दौडधुपमा…
शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…
प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ । जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो । उहाले भन्नुभयो,`हाम्री भौतिक विकास भएपछि मात्रै बिकास भन्ने गर्छौँ । तर सामाजिक विकासमा कहाँ कहाँ चुकिरहेका छौँ भनेर ध्यान दिएनौँ कि ?´ उहाले तीन तहको सरकार मध्य स्थानिय तहहरुले समाजिक बिक्रितीलाई रोक्न आवस्यक योजना नबनाए स्थिति झनै लाजमर्दो हुनेबताउनु भयो । अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त…