Skip to main content

सरोकार पोस्ट

आयोजकको राजनैतिक अखडा र शान्तिसुरक्षालाई ध्यान दिदै प्यूठान महोत्सवको अनुमति रद्द

Advertisement

प्यूठान । पष ५ गते देखि १७ गते सम्म प्रथम भित्रिकोट महोत्वस सञ्चालनको अनुमति लिएर ठेगदारलाई जिम्मा दिएको प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकालाई दिएको महोत्सव सञ्चालनको ईजाजत प्यूठान नगरपालिकाले खारेज गरेकोछ ।

महोत्सवको नाममा दैनिक जसो मञ्चमा राजैतिक अखडा कायम गरेको आरोप खेप्दै आएको महोत्सव आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी बेहसुरमा मेला सञ्चालन गरेको र त्यसको प्रभाव सडक दुर्घटना र महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भए पछि शान्ति सुरक्षालाई मधयनजर गर्दै अनुमती खारेज गरिएको प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीले जानकारी दिए ।
महोत्सव हेर्न आएका मल्लरानी ४ का ७७ बर्षिय रामचन्द्र शाहको आईतबार बेलुकी पौने ७ बजे मोटरसाइकलको ठक्करबाट निधन भएको थियो भने शोमबार महोत्सव प्राङगडमै प्यूठान न पा १ का ५५ बर्षिय कमल नेपालीको मृत्यु भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गरदै महोत्सवको अनुमति रद्द गरपएको हो । हिजो र आज भएको घटनाको बिषयमा आयोजकले बिज्ञप्ति सार्बजनिक गरि दुख व्यक्त गरेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...