सरोकार पोस्ट

प्रदेश

ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभा सम्पन्न, योजना कार्यान्वन देखि नीति निर्माणमा समेत अग्रसरता

ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभा सम्पन्न, योजना कार्यान्वन देखि नीति निर्माणमा समेत अग्रसरता

प्यूठान । ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभामा दुईतिहाई भन्दा बढि योजनाहरु कार्यन्वयनको प्रकृयनको प्रकृयामा रहेको बताईएकोछ । आईतबार सम्पन्न गाउँ सभामा पालिकाकाले कर्मचारी व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सड्क मर्मत र भुक्तानी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारी छनौट, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरिएको, महेन्द्र मावि सराङ्गबेसीको भवन निर्माणको लागि भारतीय राजदुतावासमा आवश्यक पहल , ८ वटा योजनाको ठेक्का, १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य भैरहेको लगायतका कार्यहरु पालिकाबाट भएको पालिका अध्यक्ष नविल बिक्रम शाहले बताउनुभयो । ऐरावती गाउँपालिकाबाट आर्थिक वर्ष २०८१।०८२ का लागि स्वीकृत भएका २९४ वटा योजना मध्ये २१८ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरी…
Read More
भित्रिकोट दरबार र पञ्चमार्ग मुद्राको हुलाक टिकट प्रारम्भ

भित्रिकोट दरबार र पञ्चमार्ग मुद्राको हुलाक टिकट प्रारम्भ

भिमकला कुवर प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् । विभागले सप्ताहव्यापी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा टाँचा प्रदान गरेको छ । सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ । नेपाल बाइसे र चौविसे राज्यमा सञ्चालन अवधिमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको प्युठान नगरपालिका…
Read More
प्यूठान अस्पतालमा डायलासिस् मेसिनका लागि उद्योग वाणिज्य संघले आर्थिक सहयोग

प्यूठान अस्पतालमा डायलासिस् मेसिनका लागि उद्योग वाणिज्य संघले आर्थिक सहयोग

प्यूठान । जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो । शनिवार स्वर्गद्वारीमा बसेको लायन्स क्लब अफ ३२५ N को तेस्रो क्याबिनेट बैठककाे अवसरमा संघका अध्यक्ष पशुपति नारायण नकर्मीले चेक हस्तान्तरण गर्नुभएको हो । प्यूठान अस्पतालबाट सेवा प्रवाह गर्ने गरि डायलिसिस मेसिन खरीदकाे लागि लायन्स क्लब अफ प्यूठानले प्रक्रिया अघि बढाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया उपलब्ध गराएको छ । परियोजना अन्तर्गत ७५ प्रतिशत लागत…
Read More
प्यूठानमा  एच.पि.भी खोप ९५ प्रतिशलले लगाएका

प्यूठानमा एच.पि.भी खोप ९५ प्रतिशलले लगाएका

प्युठान । प्युठानमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन् । माघ २२ देखि सुरु भएको अभियानमा २९ गतेसम १३ हजार ३५ जना अर्थात ९४.९ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानजले जनाएको छ । जिल्लाका १३ हजार ७ सय ४० जना किशोरीलाइ खोप लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म गौमुखीमा १ हजार ४ सय ३१ जना, नौबहिनी गाउँपालिकामा १ हजार ८ सय ७९, झिमरुक गाउँपालिकामा १ हजार ३ सय ४७, प्यूठान नगरपालिकामा २ हजार ४ सय ९ जना किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । यस्तै स्वर्गद्वारी नगरपालिकामा १ हजार ६ सय ९, माण्डवी…
Read More
`शैक्षिक गुणस्तर बृद्धिका लागि नौबहिनी सरकार बिद्यालयमा´ शिक्षक सँग शिकाई योजनानै छैन

`शैक्षिक गुणस्तर बृद्धिका लागि नौबहिनी सरकार बिद्यालयमा´ शिक्षक सँग शिकाई योजनानै छैन

प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ…
Read More
प्रेस चौतारी प्यूठानको अध्यक्षमा पुन गिरी

प्रेस चौतारी प्यूठानको अध्यक्षमा पुन गिरी

प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको आठौ जिल्ला अधिवेशनबाट पुन: बाशुदेव गिरी सर्बसम्मत चयन भएकाछन् । शाखाको अधिवेशन सर्बसम्मत भएको चौतारीले जनाएकोछ । शाखाको उपाध्यक्षमा राम ब बिक, महिला उपाध्यक्ष सीता बिक, सचिब बोम बहादुर परियार, सह सचिब तेजेन्द्र बिएम, सह सचिब भुवनसिह केसी, कोषाध्यक्ष हेमन्त पाठक चयन भएको नब निर्बाचित अध्यक्ष गिरीले जानकारी गराए ।
Read More
शिक्षा ऐन हिउदे अधिवेसनबाट पास नभए  शिक्षक फेरि आन्दोलनमा जाने

शिक्षा ऐन हिउदे अधिवेसनबाट पास नभए शिक्षक फेरि आन्दोलनमा जाने

प्यूठान । सरकारले संदनमा पेश गरेको शिक्षा ऐन हिउदे अधिवेशनबाट पारित नगरे शिक्षकहरु पुन आन्दोलित हुने नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले चेतावनी दिएकाछन् । २०२८ मा बनेक‍ो शिक्षा ऐन संशोधन गरि सदनमा दर्ता भएको छ । संसदको हिउदे अधिवेशनबाट जसरीपनि पास गर्न शिक्षकका सबै पेशागत संगठनहरुले दवाव दिईरहेको महासचिव रावलले बताए । उनले भने,`५० बर्ष भन्दा पहिले बनेको शिक्षा ऐन संशोधन गरि पास गर्न सरकारले ढिलाई गरेकोछ । जस्लो गर्दा शिक्षा क्षेत्र प्रभावित भएको छ । यहि हिउदे अधिवेशनबाट पारित भएन भने सबै पेशागत संगठन आन्दोलित हुनेछौँ ।´ उनले प्रबिधिको विकास सँगै शिक्षकहरुले आफ्नो क्षमता विकासमा पनि ध्यान…
Read More
कर्मचारी युनियन प्यूठानको अध्यक्षमा पन्त

कर्मचारी युनियन प्यूठानको अध्यक्षमा पन्त

प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षमा शुर्य पन्त सर्बसम्मत निर्बाचित भएका छन् । लोकतन्त्रबादी कर्मचारीहरुको आधिकारिक पेशागत संगठन नेपाल निजामती कर्मचारी युनियनको नबौँ जिल्ला अधिवेशनबाट पन्त सर्बसम्मत निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्ष पद अन्तरगत खुल्ला पदमा श्रीधर पोख्रेल, महिलामा जुक्ता पोख्रेल र समावेसीमा शेरसिंह थापा निर्बाचित भएका छन् भने सचिबमा हुमलाल न्यौपाने निर्बाचिच भएकाछन् । यस्तै सहसचिबमा हरि प्रसाद गौतम र कोषाध्यक्ष पदमा नारायण प्रसाद घिमिरे निर्बाचित भएको बताईएकोछ ।
Read More
सांसद गिरी सम्मानित, सुशासन प्रति बफादार भएर कामगर्न कर्मचारीलाई गिरीको आग्रह

सांसद गिरी सम्मानित, सुशासन प्रति बफादार भएर कामगर्न कर्मचारीलाई गिरीको आग्रह

प्यूठान । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ । प्रदेशको नीति सुधारमा आवाज उठाई कार्यान्वयन गरेको भनी उत्कृष्ट सांसदको रुपमा आज सम्मान गरेको हो । लुम्बिनी प्रदेश सांसद निमा गिरी एक सांसद हुन जसले आफ्नो बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आएकी छन् । कार्यक्रममा सम्मानित भएकी गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै कार्यरत कर्मचारीले जागिर खाने मात्रै होईन जनतालाई गुणस्तरीय सेवा प्रवाहका निम्ति दत्तचित्त भएर खट्नु पर्ने, सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य…
Read More

पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्री द्वारा स्वागत

दाङ- मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बाेधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नु भएको छ । पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले स्वागत गर्नु भएको हाे । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेकाे छ । महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम्…
Read More