प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको आठौ जिल्ला अधिवेशनबाट पुन: बाशुदेव गिरी सर्बसम्मत चयन भएकाछन् । शाखाको अधिवेशन सर्बसम्मत भएको चौतारीले जनाएकोछ ।
शाखाको उपाध्यक्षमा राम ब बिक, महिला उपाध्यक्ष सीता बिक, सचिब बोम बहादुर परियार, सह सचिब तेजेन्द्र बिएम, सह सचिब भुवनसिह केसी, कोषाध्यक्ष हेमन्त पाठक चयन भएको नब निर्बाचित अध्यक्ष गिरीले जानकारी गराए । 



