Skip to main content

सरोकार पोस्ट

प्यूठानमा एच.पि.भी खोप ९५ प्रतिशलले लगाएका

Advertisement

प्युठान । प्युठानमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन् । माघ २२ देखि सुरु भएको अभियानमा २९ गतेसम १३ हजार ३५ जना अर्थात ९४.९ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानजले जनाएको छ ।
जिल्लाका १३ हजार ७ सय ४० जना किशोरीलाइ खोप लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म गौमुखीमा १ हजार ४ सय ३१ जना, नौबहिनी गाउँपालिकामा १ हजार ८ सय ७९, झिमरुक गाउँपालिकामा १ हजार ३ सय ४७, प्यूठान नगरपालिकामा २ हजार ४ सय ९ जना किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।

यस्तै स्वर्गद्वारी नगरपालिकामा १ हजार ६ सय ९, माण्डवी गाउँपालिकामा १ हजार १ सय १०, मल्लरानी गाउँपालिकामा८ सय ८५, ऐरावती गाउँपालिकामा १ हजार ३३ र सरुमारानी गाउँपालिकामा १ हजार ३ सय ३२ जनाले खोप लगाएको बताउनुभयो । कक्षा ६ देखि १० सम्मअध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका उमेर समूहका किशोरीहरुले यो खोप लगाईरहेका छन्। अभियान आगामी ६ गते सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...