Skip to main content

सरोकार पोस्ट

रोचक

पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण

पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण

दीपक भण्डारी पोर्चुगल/ युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल प्रति कर्षण बढ्दै गएको छ । पोर्चुगल विश्व प्रहिद्ध खेलाडि रोनाल्डोको देश भनेर चिनिन्छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्तत्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो ।  खासगरी नेपाली युवाहरुको आकर्षण को केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो । पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा…
Read More
धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

प्यूठान । धार्मिक सहिष्णुता कायम गर्न स्वामी विकेकानन्द संस्कृति ज्ञान परीक्षा आज जनता मावि बाग्दुला प्यूठानमा सम्पन्न भएकोछ । बैद्यिक सनातन धर्म तथा हुन्दु सँग सम्बन्धित बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको ज्ञानका लागि माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षा लिईएको हिन्दु स्वम्सेवक संघ प्यूठानले जनाएकोछ । प्यूठान नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत मा वि हरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ऐच्छिक रुपमा परिक्षामा सहभागी गराई ५० पुर्णांकको बस्तुगत प्रश्नमा परीक्षा गराईएको हो । परिक्षामा सामुदायिक र संस्थागत गरि नगपालिका भित्रका १५ वटा बिद्यालयका ३ सय ७७ जना बिद्यार्थीले भागलिएका थिए । परिक्षामा मुक्ति मा वि रातामाटाका प्रबिण नेपाली प्रथम र प्रभा पुनले दोस्रो…
Read More
बहानेको कुनौटा मेलामा महिलाहरुको मारुनी कलाको छुटै पहिचान

बहानेको कुनौटा मेलामा महिलाहरुको मारुनी कलाको छुटै पहिचान

प्यूठान । बि.स. १९८४ देखि हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन नौबहिनी गाउँपालिकाको बहानेमा त्यस क्षेत्रको पर्ख्यात कुनौटा मेला लाग्दै आएकोछ । बहाने ईलाकाका व्यापारी गुप्तबहादुर के.सी.का बाजे कालू खत्री तत्कालिन अवस्थामा पाल्पा, गुल्मीक्षेत्रमा वस्थित रिडी गण्डकी गएको र रिडी नदिको किनारमा कार्तिक पुर्णीमाको दिन मेला लागेको देखेपछि त्यसबाट प्रभावित भएर बहानेमा मेला सुरु गरेको व्यापारी केसीले जानकारी दिनुभयो । १९८४ मा कालु खत्रीले मेला सुरु गरेपछि कुनौटामा त्यस क्षेत्रमा सरायँ नाच, रैथाने मारुनी, भैले भैलेनी, विभिन्न झाकीहरु प्रदर्शन हुँदै आएकाछन् । पछिल्लो समय भैले भैलेनी, झाकी र नृत्य तथा विभिन्न खेलकुद गतिविधिको प्रतियोगिता सञ्चालन गर्न थालिएकोछ । मेलामा नौबहिनी…
Read More
आज गाई र गोबर्धन पुजा गरिदै

आज गाई र गोबर्धन पुजा गरिदै

प्यूठान । गाईलाई लक्ष्मी, देवी, गाई माताको रुपमा पुजा गरे पुण्य मिल्छ भन्ने मान्यता अनुसार आज यमपञ्चक अर्थात् तिहार अन्तर्गत गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । प्यूठान स्थित स्वर्गद्वारी आश्रम लगायत आश्रमका दाङ, कपिलवस्तु, काठमाण्डौँलगायका ठाउँहरुमा आज विशेष पुजा गरिने आश्रमले जनाएकोछ । आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए। उनका अनुसार आश्रम स्थापना भएदेखिनै गौशाला निर्माण गरि गाई पलिदै आएको छ । उनले भने, `स्थानीय जातका गाई संरक्षण गर्दै आएको छौँ । गाई पूजाको दिन श्रद्धा भक्‍तिपूर्वक भक्तजनहरू यहाँ आउनुहुन्छ। गाईको पूजा आराधना गर्नुहुन्छ।’ स्वर्गद्वारी आश्रम र आश्रम माताहतका अन्य गौशालाहरुमा…
Read More
अर्घाखाँचीकै ऐतिहासिक भैरव नाँच प्यूठानको जुम्री बजारमा नचाईयो

अर्घाखाँचीकै ऐतिहासिक भैरव नाँच प्यूठानको जुम्री बजारमा नचाईयो

अर्घाखाँची जिल्लाकै पर्ख्यात र ऐतिहासिक मानिएको भैरव नाँच मंगलबार प्यूठानको जुम्री बजारमा पर्दर्शन गरिएकोछ । https://youtu.be/IVnjc94hDu0?si=obqU90FqUfNiInmp
Read More
प्यूठानका आधादर्जन ठाउँमा पुर्णिमा मेला

प्यूठानका आधादर्जन ठाउँमा पुर्णिमा मेला

प्यूठान। आज कोजाग्रत पुर्णिमाको अवसरमा प्यूठानका आधादर्जन भन्दा बढि ठाउँहरुमा सरायँ मेला हुदैछन् । प्यूठान नगरपालिकामै करिव ४ ठाउमा सराये मेला हँदैछन् । प्यूठान न पा ७ को ऐतिहासिक बखडी मेला, जुम्री, बेलपत्रेश्वर महादेव मन्दिर बेलुवा, लगायतका ठाउँमा मेला हुदैछन् । यस्तै नौबहिनीको माक्रे मन्दिर र झिमरुकको गडिकोट र आसपासका ठाउँहरुमा माला हुँदैछन् । नौबहिनीको माक्रे मन्दिरमा हुने मेला र झिमरुक गडिकोट मेलाको अवलोकन सहित उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रीबाट हुने मेला आयोजक समितिले जनाएकाछन् । बडादशै नवदुर्गाको पुजाआजा सहित कोटपुजा तथा देवी भगवती, तलेजु भवानीको पुजा पछि प्रसाद स्वरुप दशैंको टीका लगाउने प्रचलन अनुसार दशमी टीका…
Read More
ऐतिहासिक माक्रे मन्दिरमा भव्य मेला, पहिलोपटक हुने मेलाको उद्घाटन शहरी विकास मन्त्री राणाले गर्ने

ऐतिहासिक माक्रे मन्दिरमा भव्य मेला, पहिलोपटक हुने मेलाको उद्घाटन शहरी विकास मन्त्री राणाले गर्ने

प्यूठान । ऐतिहासिक महत्व रहेको नौबहिनी गाउँपालिका ८ स्थित माक्रे मन्दिरमा यसबर्ष देखि दशैको कोजाग्रत पुर्णिमा मेला सञ्चालन हुने भएकोछ । नौबहिनीदेखी बहदै आएको लुङ खोलाको बिच भागमा अवस्थित ठूलो ढुंगा माथि गाउँपालिकाले निर्माण गरेको माक्रे मन्दिरमा यसबर्षदेखि निर्नतरता दिने गरि सरायँ नाच, मारुनी नाँच लगायत बिबिध सांस्कृतिक कार्यक्रम गरिने माक्रे दर्शन युवा समुहका अध्यक्ष बलबहादुर केसीले बताउनुभयो । कार्तिक १ गते कोजाग्रत पुर्णिमाको अवसरमा आयोजित मेलाको ओैपचारिक रुपमा लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा सामाजिक विकास मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गर्नुहुने उहाले बताउनु भएकोछ । मेलाको सम्पुर्ण तयारी भैसकेको आयोजकले जनाएकोछ । माक्रे मन्दिर ऐेतिहासिक लुङ, लुप्लुङ देवालीको…
Read More
महाअष्टमी र महान्वामी आज एकैदिन मनाईदै, शक्तिपिठहरुमा बिहानैदेखी भिडभाड

महाअष्टमी र महान्वामी आज एकैदिन मनाईदै, शक्तिपिठहरुमा बिहानैदेखी भिडभाड

प्यूठान । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत…
Read More
यसबर्ष पनि भित्रिकोट दौड प्रतियोगिता हुने, प्यूठान नगर पर्यटन विकासमा उदासिन

यसबर्ष पनि भित्रिकोट दौड प्रतियोगिता हुने, प्यूठान नगर पर्यटन विकासमा उदासिन

प्यूठान । बिगत तीन बर्ष यता बडादशैको महाअष्टमीमा हुँदै आएको भित्रिकोट दौड प्रतियोगिता यशबर्ष पनि सञ्चालन हुने भएकोछ । ऐतिहासिक पृष्ठभुमि रहेको भित्रिकोट सम्म करिब ८ किलोमिटरको दुरीमा प्यूठान नगरपालिका वडा नं ७ पुण्ड्यखोलाबाट दौड प्रतियोगिता हुने प्यूठान न पा ७ का वडाअध्यक्ष नेत्रबहादुर के सीले बताउनुभयो । यसबर्ष प्यूठान जिल्ला बासीले मात्र दौड्न पाउनेछन् भने उमेर हद १८ देखी ४० बर्ष कायम गरिएकोछ । दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् । सातौ स्थान सम्म आउनेले सान्तोना पुरस्कार पाउने सञ्चालक समितिले जनाएको छ । तर प्यूठान नगरपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु भित्रिकोट भएपनि नगरले…
Read More