सरोकार पोस्ट

पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण

Advertisement

दीपक भण्डारी

पोर्चुगल/ युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल प्रति कर्षण बढ्दै गएको छ । पोर्चुगल विश्व प्रहिद्ध खेलाडि रोनाल्डोको देश भनेर चिनिन्छ ।

पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्तत्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो । 

खासगरी नेपाली युवाहरुको आकर्षण को केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो ।

पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा धेरैको पुरस्कार राशी राखिएको सस्थाले जनाएको छ ।

एजेन्सीले हरेक बर्ष  पाँच सय भन्दा धेरै नेपाली युवाहरुलाई रोजगारी दिदै आएको छ ।

यस क्षेत्रमा हुने खेलहरुमा नेपालीहरुको राम्रै उपस्तिथि हुन्छ तर बिशुद्द नेपालीहरुकै खेलको रुपमा ग्रेब जबले आयोजना गरेको यो खेललाई लिन सकिन्छ यो खेलले नेपालिहरुको भाईचारामा टेवा पुगेको छ, लामो  समय देखि सान्तत्वनियामा बस्दै आउनु भएका फनिण्द्र ठकुरी धारणा छ ।

त्यस्तै नेपालिहरु सङ्ग धेरै किसिमको प्रतिभा छ अबसर पाउने होभने कुनै कुरा मा पछि परिदैन , नेपाइ दाजुभाइ सङ्ग चिनापरिचय सुख दुख साटासाट गर्ने अबसर मिल्ने । यस्तो किसिमको खेलहरुको हरेक बर्ष आयोजना भइ दिए राम्रो हुने प्रबिण शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...