सरोकार पोस्ट

पत्रपत्रिका

नौबहिनी र ऐरावतीमा राष्ट्रपति रनिङ्गशिल्ड सुरु

नौबहिनी र ऐरावतीमा राष्ट्रपति रनिङ्गशिल्ड सुरु

शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…
Read More
प्यूठानको वास्तविक चित्रहेर्दा लाज लाग्छ : संसद थापा

प्यूठानको वास्तविक चित्रहेर्दा लाज लाग्छ : संसद थापा

प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ । जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो । उहाले भन्नुभयो,`हाम्री भौतिक विकास भएपछि मात्रै बिकास भन्ने गर्छौँ । तर सामाजिक विकासमा कहाँ कहाँ चुकिरहेका छौँ भनेर ध्यान दिएनौँ कि ?´ उहाले तीन तहको सरकार मध्य स्थानिय तहहरुले समाजिक बिक्रितीलाई रोक्न आवस्यक योजना नबनाए स्थिति झनै लाजमर्दो हुनेबताउनु भयो । अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त…
Read More
सहकारी सम्बन्धी अध्यादेश ल्याउँदै सरकार, बचत फिर्ताका लागि विशेष व्यवस्था

सहकारी सम्बन्धी अध्यादेश ल्याउँदै सरकार, बचत फिर्ताका लागि विशेष व्यवस्था

काठमाण्डौ / सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकोछ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी समस्या समाधान गर्न भन्दै अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ । अध्यादेश मार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्ति लगायतको जायजेथा, दायित्व र बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा समेटिएको छ । अध्यादेशमा सहकारी सम्बन्धी समस्या समाधान गर्न ‘राष्ट्रिय सहकारी नियमन आयोग’ बनाउने उल्लेख छ । अध्यादेशमा कुनै पनि सहकारीमा १० लाख रुपैयाँ भन्दा धेरै रकम राख्दा त्यसको आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था समेटिएको छ । अदालतमा विचाराधीन…
Read More
प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो । दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट…
Read More
विजयद्धारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

विजयद्धारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

चक्र के सी कपिलबस्तु । विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान संचालनमा ल्याएको हो । सोमबार र मंगलबारमात्र संस्थाले कपिलबस्तु जिल्लाको इमिलिया र लबनी शाखाद्वा १०० बढी सदस्य तथा चितवनको माडि शाखाद्वारा ७० भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इमिलिया र लबनी शाखामा आयोजित कार्यक्रममा संस्थाका १४ नं. कलस्टर प्रमुख चक्र केसीले संस्थाको परिचय सहित बर्तमान अवस्था, समसामयिक समस्याहरु…
Read More
रवि लामिछानेको सांसद पद निलम्बन

रवि लामिछानेको सांसद पद निलम्बन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । पूर्व उप-प्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत आइतबार अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो बढेको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पत्र पठाएको थियो । उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था…
Read More
लुम्बिनी प्रदेशको पाँचौ  अधिवेसन आह्वानकालागि  सिफारिस गर्ने

लुम्बिनी प्रदेशको पाँचौ अधिवेसन आह्वानकालागि सिफारिस गर्ने

देउखुरी, ८ पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।‘पाँचौ अधिवेसन आह्वानकोलागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भन्नुभयो,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो…
Read More
नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ । १२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय, केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।
Read More
भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

बाबुराम के सी प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी वसपार्क नजिकै सञ्चालन भैरहेको `प्रथम भित्रिकोट प्यूठान महोत्सव´को अवलोकन गर्न आउने दर्शकबाट आयोजकले अबैधानिक रुपमा सवारी पार्किङ शुल्क असुल्दै आएकोछ । महोत्सव सञ्चालनका लागि बेलुवा- दाम्ती करिडोरको सडक समेत ओगटेर पौष ५ गते देखि महोत्सव सञ्चालन भैरहेकोछ । उक्त सडकको बैकल्पिक व्यवस्था गरिएको भएपनि सडकमा ओहोरदोहोर गर्ने स्थानिय बासिन्दाहरुबाट समेत पार्किङ्ग शुल्क भन्दै पैसा मागेको गुनासो आएको हो । महोत्सव सञ्चालनका लागि घेराबार गरेको क्षेत्रको मात्र दैनिक २ हजारका दरले नगरपालिकालाई मनोरञ्जन कर तिर्नु पर्ने तर पार्किङ्गका लागि समन्वय नभएको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । उहाले…
Read More
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको नेतृत्वमा वस्याल

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको नेतृत्वमा वस्याल

बाँके । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । उनी बाँकेबासी हुन् । बरिष्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सित्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता नेपाली ( बाँके) निर्वाचित भएका…
Read More