Skip to main content

सरोकार पोस्ट

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको नेतृत्वमा वस्याल

Advertisement

बाँके । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । उनी बाँकेबासी हुन् ।
बरिष्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे ।

त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सित्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता नेपाली ( बाँके) निर्वाचित भएका छन् । गुल्मि र रुकुम पुर्वबाट १/ १ जना सदस्य आगामी पुर्ण बैठकमा मनोनीत गर्ने गरि १६ सदस्यीय नयाँ कार्य समिति चयन गिरएकाे समिती निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक भिम घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Slotoro Casino Canada official site: Safe access to thrilling live dealer games

In the dynamic world of online gambling, players are constantly seeking thrilling experiences, and Slotoro Casino Canada rises...

Cupidono Casino Norway i 2026: Utnytt velkomstbonusen og spill smart

Velkommen til verden av nettcasinoer! I 2026 er Cupidono Casino en fremtredende aktør for norske spillere, og tilbyr et impone...

Freispiele im Cupidono Casino: Die besten Angebote für 2026

Willkommen im Cupidono Casino, einem aufregenden Ziel für Glücksspiel-Enthusiasten in Österreich! Dieses Casino bietet eine Vi...

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...