सरोकार पोस्ट

स्वास्थ्य

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा गरी मृत्युहुनेकाे संख्या ९ पुगेकाे हाे । बिर अस्पतालकाे ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । काठमाडाैका बिभिन्न अस्पतालहरुमा सयाैकाे उपचार भैरहेकाे छ । केएमसीमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा सयाैँ घाइतेहरुकाे उपचार भइसकेको छ ।
Read More
जेन–जी आन्दाेलन चर्किदै प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक

जेन–जी आन्दाेलन चर्किदै प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ । यद्धपी पुष्टीहुन बाँकी छ । अहिले पनि प्रदर्शन जारी छ ।
Read More
जेन–जी आन्दाेलनमा दुइकाे मृत्यु

जेन–जी आन्दाेलनमा दुइकाे मृत्यु

२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भै‌सकेकाे बताइएपनि पुष्टी भएकाे छैन । दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् । प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् । करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको…
Read More
प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त , सरकारलाइ संयमित हुन नेताहरुकाे आग्रह

प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त , सरकारलाइ संयमित हुन नेताहरुकाे आग्रह

२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् । यसैबिच अन्देलनमा थप क्षेतिहुन नदिन सरकार जिम्मेवार बन्न सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले अग्रह गरेकाछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी…
Read More
`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

बाबुराम के.सी प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ । पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्‍याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने…
Read More
हरियाली झिमरुक फाँट कंक्रिट सहरमा रुपान्तरण हुदै

हरियाली झिमरुक फाँट कंक्रिट सहरमा रुपान्तरण हुदै

मधुसुदन भण्डारी प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको…
Read More
बिदेशबाट फर्किँदा श्रीमती अर्कैकी भइसकेकी थिइन्, न त फर्किन चाहिन् न सम्बन्धविच्छेद — अन्ततः मृत्युको मञ्जरीमा टुंगियो तीन वर्षे प्रतीक्षा

बिदेशबाट फर्किँदा श्रीमती अर्कैकी भइसकेकी थिइन्, न त फर्किन चाहिन् न सम्बन्धविच्छेद — अन्ततः मृत्युको मञ्जरीमा टुंगियो तीन वर्षे प्रतीक्षा

प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो। सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो। विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा लिला…
Read More
नौबहिनीमा बालबिवाह सुन्यमा ल्याउन रणनैतिक तयारी हुदै

नौबहिनीमा बालबिवाह सुन्यमा ल्याउन रणनैतिक तयारी हुदै

प्यूठान । नौबहिनी गाउँपालिकामा बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजना तथा सार्प रिसर्च सेन्टर प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा एक दिवसीय बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बाल विवाहलाई शुन्यमा पुर्‍याउन गाउँपालिकाले १० वर्षे रणनीति तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जनस्तरमा अझै चेतनाको अभावले बाल विवाह हुने गरेको बताउदै अबको १० वर्षमा शुन्यमा पुर्‍याउन धार्मिक, सांस्कृतिक एवं विविध पक्षका कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम भैसके पनि जनस्तरमा दिगो संकल्पका…
Read More
प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठान । क्षयरोग (टिबी) संक्रमित व्यक्तिहरूका नजिक रहेका मानिसहरूमा सुषुप्त क्षयरोग संक्रमणको पहिचान गरी निःशुल्क उपचार गर्ने सरकारको रणनीति अनुसार प्यूठानका दुई नगरपालिकामा स्वास्थ्य परीक्षण कार्य भईरहेको छ। ‘क्षयरोग रोकौँ, क्षयरोग अन्त्य गरौँ’ भन्ने मुख्य नारासहित सुषुप्त क्षयरोग उपचार (3HP) कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानले Birat Nepal Medical Trust (BNMT, Nepal) को प्राविधिक सहयोगमा स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकामा क्षयरोगको परीक्षण कार्य सुरु गरेको हो। टिबी संक्रमितको सम्पर्कमा रहेका, तर कुनै लक्षण नदेखिएका व्यक्तिहरूको Tuberculin Skin Test र रगतमा IGRA विधिबाट परीक्षण गरी उपचार गर्ने प्रणाली अनुसार परीक्षण भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका प्रमुख राजकुमार जैसवालले जानकारी दिए। हालसम्म प्यूठान…
Read More
लुम्बिनी प्रदेशमा मौरी स्रोतकेन्द्र निर्माण गर्न कृषक महासंघको माग, मित्रवत प्रतिस्पर्धा गर्न कृषि मन्त्रीको आग्रह

लुम्बिनी प्रदेशमा मौरी स्रोतकेन्द्र निर्माण गर्न कृषक महासंघको माग, मित्रवत प्रतिस्पर्धा गर्न कृषि मन्त्रीको आग्रह

देउखुरी दाङ्ग । लुम्बिनी प्रदेशमा मौरी स्रोत केन्द्र स्थापना गरि कृषकलाई सहायता प्रदान गर्न नेपाल मौरीपालक कृषक महासंघले प्रदेश सरकारलाई आवहान गरेकोछ । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले बालि विशेष कार्यक्रम अन्तरगत प्रदेश स्तरका अगुवा किसान र मौरीपालक महासंघ लुम्बिनी प्रदेश बिच भालुवाङ्गमा गरेको अन्तरकृयामा बुटवलमा स्थापना भएको मह तथा मौरी जन्य बस्तुको बिक्री केन्द्रलाई व्यवस्थित गर्ने र प्रदेश स्तरमा मौरी स्रोतकेन्द्र स्थापना गर्न सबै पक्ष लाग्न आवहान गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवसायिक एकता र जलबायु अनुकलन गर्न अग्रसर मौरी किसानहरु प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,`व्यवसायमा मित्रवत…
Read More