Skip to main content

सरोकार पोस्ट

नौबहिनीमा बालबिवाह सुन्यमा ल्याउन रणनैतिक तयारी हुदै

Advertisement

प्यूठान । नौबहिनी गाउँपालिकामा बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजना तथा सार्प रिसर्च सेन्टर प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा एक दिवसीय बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बाल विवाहलाई शुन्यमा पुर्‍याउन गाउँपालिकाले १० वर्षे रणनीति तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जनस्तरमा अझै चेतनाको अभावले बाल विवाह हुने गरेको बताउदै अबको १० वर्षमा शुन्यमा पुर्‍याउन धार्मिक, सांस्कृतिक एवं विविध पक्षका कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम भैसके पनि जनस्तरमा दिगो संकल्पका साथ चेतनाको अभिवृद्धिला लागि रणनीति तयार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै उक्त कार्यक्रम गरिएको बताउनुभएको छ ।

विभिन्न राजनैतिक दल, माध्यमिक विद्यालयका प्र. अ., सरकारी तथा गैरसरकारी संघ संस्था, सामाजिक अगुवा व्यक्तित्वहरुले आ-आफ्नो तर्फबाट बाल विवाह न्यूनीकरण सम्बन्धि ठोस एजेन्डा प्रस्तुत गर्नुका साथै गाउँपालिकाले रणनीति तयार गरेर अघि बढे पुर्ण रुपमा समर्थन जनाएर यो महाअभियान सफल पार्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...