सरोकार पोस्ट

पत्रपत्रिका

प्यूठानमा एमालेको जनप्रर्दशन : संविधान च्यात्न नदिन प्रतिवाद

प्यूठानमा एमालेको जनप्रर्दशन : संविधान च्यात्न नदिन प्रतिवाद

प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले संविधान च्यातेर त्यसका व्यवस्थाहरुको उल्लंघन गरेर देशलाई संविधान विहिनताको बाटोमा लैजान खोजिएकाले एमालेले देशभर प्रतिवादमा उत्रिएको बताएका छन् । देशका ७७ वटै जिल्लामा संविधानको रक्षाको लागि प्रतिनिधिसभाको पुर्नस्थापनाको गर्नुको बिकल्प नभएको बताउँदै बिरोध गरिएको एमाले जिल्ला अध्यक्ष ॐ,” उहाँले भन्नुभयो,“भदौ २३ र २४ गते भएको विध्वंश र उत्पात विरुद्ध एमालेले आफूलाई एकतावद्ध गरेको छ ।” जनताले बनाएको संविधान च्यातेर व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नेहरुका विरुद्ध एमाले प्रतिवादमा उत्रिएको उहाँको भनाई छ । नेता थापाले प्यूठान जिल्लाका पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा…
Read More
योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

प्यूठान । तीन महिना अघि लुम्बिनी प्रदेशले सरुवा गरेका उर्जा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका प्राबिधिक अधिकृत देवनाथ पण्डितको सरुवा गत भाद्र ५ गतेनै भएको थियो । तर कार्यालयका हाकिम उमेश महतोले रमाना निदएका कारण सरुवा भएको कार्यालयमा नभै उनि पहिले कार्यरत कार्यालयमै कामकाज गरिरहेका छन् । कार्यालयमा प्राबिधिक ‍फाँट हेर्ने कर्मचारी हुँदाहुँदै पनि गत आ व को योजनाहरुको बिलिङ्ग र डिलिङ्ग गर्नुपर्ने भएका कारण उनलाइ रमाना नदिएको कार्यालय प्रमुख उमेश महतोले बताए । उनले भने, æगत बर्षका योजनाको काम प्रयाप्त बजेट नभएर सकिएको छैन, प्रदेश सरकारले उनको ठाउँमा अर्को कर्मचारी पनि खटाएको छैन, त्यसैले हिसाव मिलाउन उहाँलाइ रोकिएको…
Read More
प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए । पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र…
Read More
भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको हो । स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै प्रकाशित गरेको उक्त कृति पाठकको लागि पठन योग्य रहेको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले बताउनुभयो। स्वामी गिरीले कृति सबैले बुझ्ने गरि लेखिएको र संसारभरीका सनातनीहरुको आस्था बोकेको स्वर्गद्वारीको विविध पक्षको प्रस्तुत गरिएकोले यो कृतिको समाजमा लोकप्रियता बढ्ने बताउनुभयो । स्वर्गद्वारी मन्दिर परिसरमा रहेको संस्कृत वेद पाठशालाका प्रधानाध्यापक गुरु मधु अधिकारीले सष्टा भोजु गिरीद्वारा…
Read More
T 20 बिश्वकप छनौट खेलमा नेपालको विजयि सुरुवात, कुवेत अलआउट, नेपाल ५८ रनले बिजयि

T 20 बिश्वकप छनौट खेलमा नेपालको विजयि सुरुवात, कुवेत अलआउट, नेपाल ५८ रनले बिजयि

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए। जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनाएको छ । ओमानमा भऐको खेलमा नेपाली खेलाडीलाई हौसला दिदै नेपालीहरु: भिडियो
Read More
पत्रकार महासंघको स्तापना दिवस: पत्रकार मर्यादित बनौँ, आचारसंहिता बिपरित कन्टेन्टको पछि नलागौँ

पत्रकार महासंघको स्तापना दिवस: पत्रकार मर्यादित बनौँ, आचारसंहिता बिपरित कन्टेन्टको पछि नलागौँ

प्यूठान । पत्रकारहरुको पेशागत संगठन नेपाल पत्रकार महासंघ प्यूठानको स्थापना दिवसमा पत्रकार आचारसंहिता बिपरित समाजिक सञ्जालमा आउने सबै बिषयबस्तु पत्रकारिताले न समेट्ने बक्ताहरुले स्पष्ट पारेकाछन् । महासंघका पुर्ब अध्यक्षहरु सञ्जय रिजाल र गिरु प्रसाद भण्डारी सहित पेशागत संगठनका बक्ताहरुले पत्रकार आचारसंहिता बिपरित कन्टेन्ट बनाउनाएर सामाजिक सञ्जालमा सार्बजनिक गर्दैमा कोहि पत्रकार नहुने बताए । मर्यादित पत्रकारिताका लागि प्रेस काउन्सिल तथा महासंघले जारिगरेकाे पत्रकार आचारसंहिता र कार्यबिधि पालना गरि तटस्थ समाचार सम्प्रेषण गर्ने जो कोहि व्यक्ति पत्रकार हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । यसैबिच पत्रकार महासंघका संस्थापक देखि हालसम्म महासंघले खेलेका सामाजिक सशक्तीकरणका अभियान, संस्थागत विकास र बर्तमान डिजिटल पत्रकारिता सम्ममा संस्थाले…
Read More
आज महाअष्टमी दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाउँदै

आज महाअष्टमी दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाउँदै

काठमाडाैँ । आश्विनशुक्ल अष्टमीका दिनमा मनाइने ‘महाअष्टमी’ पर्व आज नेपालीले बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा…
Read More
होटल व्यवसायी र प्रहरी प्रमुख बिच छलफल र शुभकामना आदानप्रदान

होटल व्यवसायी र प्रहरी प्रमुख बिच छलफल र शुभकामना आदानप्रदान

प्यूठान । होटल व्यवसायिहरुको छाता संगठन होटल व्यवसायि संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारी लाई स्वागत तथा सम्मान गर्दै विजया दशमी तथा दिपावली छट सहितका चाडबाडहरुको शुभकामना आदान प्रदान गरेको छ । संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षता तथा डिएसपी अधिकारीको प्रमुख आतपथ्यतामा होटल व्यवसायि महासंघका केन्द्रीय सचिव धनेश्वर भण्डारी, प्रदेश समिति बरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, कोषाध्यक्ष जुद्ध कवर,संस्थापक तथा पुर्व अध्यक्ष लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लामा होटल व्यवसायिहरुको सुरक्षा अवस्था, चुनौती र आपसी समन्वय कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल समेत भएको संघका महासचिव खेमराज बस्नेतले बताए ।
Read More
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

११ असौज । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको हो। शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक-एक विकेट लिए…
Read More
`हतियार लुटिएको र कैदी भागेका कारण सुरक्षा चुनौतीपूर्ण छ´ : प्यूठान प्रहरी प्रमुख अधिकारी

`हतियार लुटिएको र कैदी भागेका कारण सुरक्षा चुनौतीपूर्ण छ´ : प्यूठान प्रहरी प्रमुख अधिकारी

प्यूठान । जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले पछिल्लो सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकोले सबै पक्षले सहयोग गर्न आव्हान गरेकाछन् । जेन्जी आन्दोलनका क्रममा प्रहरीका हातहतियार लुटिएको र जेलबाट कैदीबन्दीहरु फरार भएका कारण देशमा शुरक्षाअवस्था चुनौतीपूर्ण रहेको बताउँदै डिएसपि अधिकारीले प्रहरीले मात्र जनताको सुरक्षाअवस्था चुस्त पार्न कठिन हुने बताए । उनले सबैपक्षबाट सहयोगको आशा गरेको बताएकाछन् । उनले भने,` चाडपर्बहरुमा प्यूठानको सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न रणनीति तय गरेकाछौँ । तर नागरिक, सञ्चारक्षेत्र, राजनीतिक दलहरु लगायत सबै समेन्त्रबाट सहयोग भयो भने मात्रै सुरक्षा अवस्था प्रभापकारी बनाउन सकिन्छ ।´ जिल्लामा यातायात तथा ट्राफिक व्यवस्थापन, बजार अनुगमन, अपराध न्युकरणका लागि…
Read More