सरोकार पोस्ट

होटल व्यवसायी र प्रहरी प्रमुख बिच छलफल र शुभकामना आदानप्रदान

Advertisement

प्यूठान । होटल व्यवसायिहरुको छाता संगठन होटल व्यवसायि संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारी लाई स्वागत तथा सम्मान गर्दै विजया दशमी तथा दिपावली छट सहितका चाडबाडहरुको शुभकामना आदान प्रदान गरेको छ ।
संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षता तथा डिएसपी अधिकारीको प्रमुख आतपथ्यतामा होटल व्यवसायि महासंघका केन्द्रीय सचिव धनेश्वर भण्डारी, प्रदेश समिति बरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, कोषाध्यक्ष जुद्ध कवर,संस्थापक तथा पुर्व अध्यक्ष लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।

oppo_2

कार्यक्रममा जिल्लामा होटल व्यवसायिहरुको सुरक्षा अवस्था, चुनौती र आपसी समन्वय कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल समेत भएको संघका महासचिव खेमराज बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...