२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा गरी मृत्युहुनेकाे संख्या ९ पुगेकाे हाे । बिर अस्पतालकाे ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । काठमाडाैका बिभिन्न अस्पतालहरुमा सयाैकाे उपचार भैरहेकाे छ । केएमसीमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा सयाैँ घाइतेहरुकाे उपचार भइसकेको छ ।
२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भैसकेकाे बताइएपनि पुष्टी भएकाे छैन । दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् । प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् । करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको…
२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् । यसैबिच अन्देलनमा थप क्षेतिहुन नदिन सरकार जिम्मेवार बन्न सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले अग्रह गरेकाछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी…
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक पनि आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् । अवस्था तनावग्रस्त भएपछि माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर…
BLIK jest popularnym w Polsce sposobem płatności mobilnych, który pozwala zatwierdzać transakcje za pomocą aplikacji bankowej. W kontekście kasyna online może służyć do zasilenia salda, jeśli dana platforma udostępnia tę opcję. Warto porównać go z kartą płatniczą i portfelem elektronicznym, ponieważ każda z tych metod ma inny przebieg, wymagane dane i sposób obsługi płatności. Jak działa BLIK przy wpłacie? Podstawą płatności BLIK jest kod generowany w aplikacji bankowej. Użytkownik wpisuje go w formularzu płatności, a następnie zatwierdza transakcję w aplikacji. Cały proces odbywa się w połączeniu z bankiem, bez konieczności podawania numeru karty na stronie operatora. Dostępność BLIK zależy od…
जोगिन्द्र मल्ल प्यूठान । प्यूठान जिल्लाकै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार - प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ । गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्यमा जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो । सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको…
प्यूठान । संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सबै पालिकालाई स्थानिय उत्पादनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्दै जनप्रतिनिधिले गरेका हरेक काम जनताले सधै सम्झने गरि काम गर्न आग्रह गर्दै हरेक स्थानिय तह कृषिमा आत्मनिर्भर हुने गरि योजन ल्याउन आग्रह गर्नुभयो । उहाले भन्नुभयो,`आफ्नो मृत्यु भएपछि १३ ओैं दिन सम्म त छोराछोरीले सम्झन्छन्, तर सधै भरी सबैले सम्झनका लागि जिम्मेवारीमा, र पदमा भएकाेबेला राम्रो काम गर्न जरुरीछ ।त्यसैले म सबै स्थानिय तहले स्थानिय उत्पादनमा जोड गरौँ । कृषिमा सबै स्थानिय तह आत्म…
बाबुराम के.सी प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ । पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने…
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाकालागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । तर जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको मुख्य मन्त्री कार्यालयले जनाएको छ । निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा…