Skip to main content

सरोकार पोस्ट

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेका एकको मृत्यु

Advertisement

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक पनि आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् ।
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

अवस्था तनावग्रस्त भएपछि माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्मका ठूला सहरमा सोमबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । राजधानी बाहिरका सबैजसो ठूला सहरहरुमा प्रदर्शनमा जारी छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको लगायतका मुद्दा उठाउँदै जेन–जी प्रदर्शन भइरहेको हो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...