सरोकार पोस्ट

Day: २०८३ असार ३, बुधबार

भौतिक पुर्वाधार मन्त्रीको अभिव्यक्ति विरुद्ध निर्माण व्यवसायी आन्दोलित

भौतिक पुर्वाधार मन्त्रीको अभिव्यक्ति विरुद्ध निर्माण व्यवसायी आन्दोलित

प्यूठान। निर्माण व्यवसायी (ठेकेदार) को “खुट्टा भाँचिदिन्छु” भन्ने सरकारका मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएकाछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायीहरू तथा विभिन्न पक्षले कानुनी राज्यको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका छन्। यसै कारण प्यूठानका निर्माण व्यवसायीहरु पनि आन्दोलित भएका छन् । व्यवसायिहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।
Read More