Skip to main content

सरोकार पोस्ट

भौतिक पुर्वाधार मन्त्रीको अभिव्यक्ति विरुद्ध निर्माण व्यवसायी आन्दोलित

Advertisement

प्यूठान।
निर्माण व्यवसायी (ठेकेदार) को “खुट्टा भाँचिदिन्छु” भन्ने सरकारका मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि
देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएकाछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए ।

निर्माण व्यवसायीहरू तथा विभिन्न पक्षले कानुनी राज्यको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।
यसै कारण प्यूठानका निर्माण व्यवसायीहरु पनि आन्दोलित भएका छन् । व्यवसायिहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...