जोगिन्द्र मल्ल प्यूठान, गौमुखी । बिपद्का कारण हुन सक्ने घटनाहरुमा जनतालाई तत्काल उद्दार तथा राहत सेवा प्रवाह गर्ने उद्देश्यले गौमुखी गाउँपालिकामा हेली प्याड निर्माण गरिएकोछ । बर्षायाममा बाढि पहिरो र आगलागिबाट बढि जोखिममा रहेको गौमुखी गाउँपालिकामा नेपाली सेना बर्द बहादुर गड खलंगा प्यूठानको प्राबिधिक सहयोगमा गौमुखी गाउँपालिकाले आ व २०८०/०८१ को बार्षिक कार्यक्रमबाट उक्त हेलिप्याडको निर्माण गरिएको हो । गौमुखीको सालिबिसौनामा हेलिप्याड निर्माण गरि बिहिबार पालिकालाई हस्तान्तरण भएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । उहाँले भन्नू भयो, `अब बिपद् बाट हुने घटनामा तत्काल राहत तथा उद्दार गर्न सहज हुने छ। ´ नयाँ निर्मित हेलिप्याडको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार…
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भएकोछ । तर परिक्षामा पास हुने भन्दा फेल हुनेको संख्या धेरै देखिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परिक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थि मध्य ४७.८६ प्रतिशत बिद्यार्थी उतृण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक लेटर ग्रेडिङ प्रणाली २०७८ बमोजिम SEE को नतिजा सार्बजनिक गरेको हो । २ लाख ४२ हजार ३ सय १३ जना बिद्यार्थी NG (नन् ग्रेड)मा परेकाछन् । SEE मा कति विद्यार्थीले कति कति GPA ल्याए? १.६. देखि २.० - ६ जना २.० देखि २.४ - २,९५९ जना २.४ देखि २.८…