Skip to main content

सरोकार पोस्ट

Day: २०८१ माघ २०, आईतवार

खुङ्ग चिन्तामणी हत्या प्रकरण : दिदीसासु र बैनीज्वाइँ बिचको अबैध सम्वन्ध लुकाउन ससुराको हत्या

खुङ्ग चिन्तामणी हत्या प्रकरण : दिदीसासु र बैनीज्वाइँ बिचको अबैध सम्वन्ध लुकाउन ससुराको हत्या

प्यूठान । माघ १८ गते शुक्रबार प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ओखल्ढुङ्गाका चिन्तामणी न्यौपाने (उपाध्याय)को शव खुङ्ग-नारिकोट सडकखण्डमा भेटियो । स्थानियले रक्ताम्य अवस्थामा शव देखेपछि गौमुखी लिवाँसे प्रहरी चौकीमा खवर गरे । त्यहाँबाट प्रहरी घटनास्थलमा पुग्यो । घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको हत्या भएको अनुमान गर्य‍ो । घटना रहस्यमय देखेपछी जिल्ला प्रहरी कार्यालय खलंगामा जानकारी गराईयो । घटनाबारे अनुशन्धान गर्न प्रहरी नायव उपरीक्षक दिपेश बस्यालको नेतृत्वको टोली आफै खट्यो । प्रहरीले स्थानियहरुको गाईगुँई कुरा सुन्दा मृतकको नजिकैको बुहारी नाता पर्ने जेदुकुमारी न्यौपाने र जेदुकुमारीकै बैनीज्वाई पर्ने लोकबहादुर गिरी बिच अबैध शारीरिक सम्बन्ध भैरहेको देखेपछि ती मृतक ससुराले घरको ढोका…
Read More
खुङ्गका चिन्तामणि हत्याकाण्डमा संलग्न दुई जना अभियुक्त  पक्राउ

खुङ्गका चिन्तामणि हत्याकाण्डमा संलग्न दुई जना अभियुक्त पक्राउ

जोगिन्द्र मल्ल प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गका ६९ बर्षिय चिन्तामणी न्यौपाने हत्याकाण्डका मुख्य अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न स्थानिय र जेदु कुमारी न्यौपानेलाई पक्राउ गरि थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । चिन्तामणी हत्यामा संलग्न भएको आरोपमा गौमुखी ५ खुङ्गका लोक बहादुर गिरीलाई प्युठान प्रहरीले शनिवार पक्राउ गरेको हो भने जेदु कुमारी न्यौपानेलाई भने शुक्रबार नै प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो । घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए । उनले भने,`घटनाको कारणबारे गहिरो अनुशन्धान भैरहेकोछ । दुवैजना अभियुक्तको उपस्थितिमा…
Read More