सरोकार पोस्ट

Day: २०८२ फाल्गुन १६, शनिबार

प्यूठानमा ३ सवारी साधन एकैठाउँमा दुर्घटना, ४ जना घाईते

प्यूठानमा ३ सवारी साधन एकैठाउँमा दुर्घटना, ४ जना घाईते

प्यूठान। प्यूठान नगरपालिका ७ टिकुरी(वाग्दुला बजार नजिकै) राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रचारमा हिडेको बोलेरोले मोटरसाइकल र स्कुटर लाई ठक्कर दिदा ४ जना घाईते भएका छन् । वाग्दुला बजार देखि बिजुवार तर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको पिकअप बोलेरोले बिपरित दिशाबाट आईरहेका स्कुटर र मोटरसाइकललाई ठक्कर दिदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक प्यूठान नगरपालिका ५ का २० बरषिय जिवन बिक र पछाडि बसेका २१ बर्षिय रमेस खड्का साथै रा ६ प ६९४६ स्कुटर चालक लमही नगरपालिका ६ निवासी वर्ष २६ दिपक पोख्रेल र उनकी २५ बर्षिय श्रीमति सुजना भण्डारी घाईते भएको प्रहरी…
Read More