सरोकार पोस्ट

Day: २०८१ असार ७, शुक्रबार

बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन अर्थमन्त्रीको निर्देशन

बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन अर्थमन्त्रीको निर्देशन

 काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन निर्देशन माताहतका निकायहरुलाई दिएकाछन् । उनले अर्थ मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्दै बजेट यस्तो निर्देशन गरेका छन् ।खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन  सकियो त्यति नै बजार चलायनमा हुने हो ।मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएको भन्दै कार्यान्वयन समेत सहज…
Read More
काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्

काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्

  देउखुरी, ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता  डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।…
Read More