Skip to main content

सरोकार पोस्ट

Day: २०८३ बैशाख २, बुधबार

जंगली जनावर ठानेर चलाइएको गोली: एक किशोरको ज्यान गयो, चारजना पक्राउ

जंगली जनावर ठानेर चलाइएको गोली: एक किशोरको ज्यान गयो, चारजना पक्राउ

प्युठान । रातको सन्नाटामा झाडी हल्लिएको आवाजले निम्त्याएको एक गलत अनुमानले एउटा परिवारको उज्यालो निभाइदिएको छ। जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको ज्यान गएको छ भने घटनामा संलग्न चार जना पक्राउ परेका छन्। तर यो घटना केवल एउटा दुर्घटना मात्र होइन, ग्रामीण किसानले वर्षौंदेखि भोग्दै आएको जंगली जनावरको सास्तीसँग जोडिएको कठोर यथार्थ पनि हो। घटना गौमुखी गाउँपालिका–४ सुँगुरखाल स्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति करिब १०:४५ बजे भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, जंगलको झाडी हल्लिएको आवाज सुनेपछि त्यहाँ रहेका व्यक्तिहरूले बँदेल भएको अनुमान गर्दै गोली प्रहार गरेका थिए। तर त्यो अनुमान गलत सावित…
Read More