Skip to main content

सरोकार पोस्ट

Day: २०८२ पुष १०, बिहीबार

प्यूठान सहित नौ जिल्लाको रोकियो कांग्रेस कृयासिल फाईल

प्यूठान सहित नौ जिल्लाको रोकियो कांग्रेस कृयासिल फाईल

काठमाडौं। नेपाली कांग्रेस कृयासिल सदस्यता फाइल समयमै नपठाए ‘एक्सेस’ बन्द गरिने चेतावनी समेतलाई वास्ता नगरी प्यूठान सहित ९ जिल्ला समितिले फाइल अपलोड गरेका छैनन् । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कोशीका २, मधेसका ३, बागमती, लुम्बिनी र सुदूरपश्चिमका–का गरी ९ जिल्लाले सर्भरमा नवीकरण फाइल पठाएका नपठाएका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्यूठान मात्र बाकी छ। प्युठानको प्रदेश निर्बाचन क्षेत्र न १ प्यूठान नगरपालिकामा‌ पर्ने ४ वटा वडा र क्षेत्र २ को सबै वडाको नबिकरण क्षेत्रमा आएर रोकिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कोशी प्रदेशका संखुवासभा र खोटाङ, मधेसका धनुषा, महोत्तरी र बारा, बागमतीको दोलखा, तथा सुदूरपश्चिमका…
Read More