Skip to main content

सरोकार पोस्ट

Day: २०८२ श्रावण २६, आईतवार

हरियाली झिमरुक फाँट कंक्रिट सहरमा रुपान्तरण हुदै

हरियाली झिमरुक फाँट कंक्रिट सहरमा रुपान्तरण हुदै

मधुसुदन भण्डारी प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको…
Read More