Skip to main content

सरोकार पोस्ट

Day: २०८१ माघ ११, शुक्रबार

प्रेस चौतारी  सरुमारानीको अध्यक्षमा रायमाझी चयन 

प्रेस चौतारी सरुमारानीको अध्यक्षमा रायमाझी चयन 

प्युठान ।  प्रेस चौतारी नेपाल प्यूठानले स्थानिय तह केन्दीत संगठन विस्तार सुरु गरेकोछ । चौतारीले सरुमारानी गाउँपालिका शाखाको अध्यक्षमा शिशिर रायमाझी सर्वसम्मत निर्वाचित भएको जनाएको छ । बिहिवार सरुमारानी गाउँपालिकाको बड्डाडामा आयोजित प्रेस चौतारी नेपालको सरुमारानी गाउँपालिकाको पहिलो अधिबेशनले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको हो । जस्को उपाध्यक्षमा जीवन चर्ती, सचिवमा प्रतिक्षा राना, सहसचिवमा रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा शोभा चर्ती, पवित्रा सोमै, कृष्ण बिक र सागर बिक रहनुभएको छ । अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ। प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिका पहिलो अधिवेशन शिशिर…
Read More