दीपक भण्डारी पोर्चुगल/ युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल प्रति कर्षण बढ्दै गएको छ । पोर्चुगल विश्व प्रहिद्ध खेलाडि रोनाल्डोको देश भनेर चिनिन्छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्तत्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो । खासगरी नेपाली युवाहरुको आकर्षण को केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो । पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा…