Skip to main content

सरोकार पोस्ट

Day: २०८२ माघ १६, बिहीबार

कांग्रेस प्यूठानले सहिद दिवसको दिन ६४ वडामा एकैदिन प्रचार अभियान सुरुगर्ने

कांग्रेस प्यूठानले सहिद दिवसको दिन ६४ वडामा एकैदिन प्रचार अभियान सुरुगर्ने

प्यूठान। मनोनयन दर्ता सकिएसँगै नेपाली कांग्रेसले प्यूठानमा चुनावी अभियानलाई तीव्र बनाएको छ। माघ ९ गतेदेखि पालिका तहमा सुरु गरिएको कार्यकर्ता भेटघाट अभियान अन्तर्गत कांग्रेसले हालसम्म ७ वटा पालिकामा रणनीतिक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। माघ १६ गते शहिद दिवसको अवसरमा जिल्लाका ९ वटै पालिका पुग्दै ६४ वडामा एकैदिन निर्वाचन केन्द्रित प्रचार कार्यक्रम आयोजना गरिने निर्वाचन परिचालन समिति संयोजक तथा कांग्रेस प्यूठान सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले प्राडा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएर मैदानमा उत्रिएको छ। प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरुमारानी, ऐरावती, मल्लरानी, माण्डवी र नौबहिनी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट…
Read More