प्यूठान । प्यूठान नगरपालिकाको १० मध्य ६ वटा वडाका करिब २ हजार घरधुरीकालागि खानेपानी पुर्बाधार व्यवस्थित गर्न संघिय सरकार अन्तरगत खानेपानी मन्त्रालयबाट २३ करोड बजेट शुनिश्चित भएकोछ । बृह्यत बिजुवार खानेपानी आयोजना निर्माणका लागि खानेपानी मन्त्रालयले यायोजना सञ्चालन गर्न करिब सवा २८ करोड बजेटको लागत अनुमान प्रस्ताव गरेको थियो । कुल लागतको ९० प्रतिशत बजेट अर्थात २५ करोड ३४ लाख ५१ हजार बजेट प्रस्ताव मन्त्रालयको थियो । तर अर्थमन्त्रालयले २२ करोड १० लाख बजेट सुनिश्चित गरेको छ । बाकि ९० लाख उपभोक्ता संस्थाले बेहोर्नु पर्नेछ । यश आयोजनाबाट करिब गेजवाङ सम्म १७ र किलोमिटर पाईपलाईन संगै आवस्यक संरचना निर्माण र…