Skip to main content

सरोकार पोस्ट

Day: २०८१ मंसिर ६, बिहीबार

अन्तरजिल्ला जोड्ने बाग्दुला- मच्छी सडक आजदेखी दैनिक ११ घण्टा बन्द

अन्तरजिल्ला जोड्ने बाग्दुला- मच्छी सडक आजदेखी दैनिक ११ घण्टा बन्द

प्युठान । बि.स. २०४२ सालमा ट्याग खोलिएको प्युठानको बाग्दुला–मच्छी सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएकोछ । सडक डिभिजन कार्यालय प्युठानले बुधवार सूचना जारी गर्दै बाग्दुला–मच्छी सडकखण्डको साँघुरो घुम्तिलाई फराकिलो बनाउने आजदेखि काम थालिएकोले सडक बन्द गर्नु परेको जनाएकोछ । आज देखि मंसिर २८ गतेसम्म दैनिक ११ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी सडक डिभिजन कार्यालय जस्पुर दिएको हो । प्यूठान देखि गुल्मी, अर्घाखाँची र बाग्लुङ सम्मको पहुच मार्गको रुपमा रहेको बाग्दुला–मच्छी खण्ड बिहान ९ बजेदेखि ११ः३० बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्र खुला हुनेछ । अरु समय सडक बन्द हुने छ । २०४२ सालमा…
Read More