Skip to main content

सरोकार पोस्ट

Day: २०८१ कार्तिक २, शुक्रबार

कांग्रेसको ईतिहास छ, तर भविष्य के हुन्छ ? : प्रजातन्त्र सेनानीको चिन्ता

कांग्रेसको ईतिहास छ, तर भविष्य के हुन्छ ? : प्रजातन्त्र सेनानीको चिन्ता

सेनानी संघ प्यूठानको अध्यक्षमा पुनह पोख्रेल प्यूठान । नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानीहरुले बर्तमान पाटी सांगठनिक गतिबिधि प्रति असन्तुष्ट व्यक्त गर्दै यथास्थितिमा कांग्रेस पाटी ईतिहास भएको तर भविष्य नभएको पाटी हुन लागेको बताएकाछन् । नेपाल प्रजातन्त्र सेनानी संघ, जिल्ला कार्य समिति प्यूठानको तेस्रो अधिवेशनमा बोल्ने सेनानी संघका केन्द्रीय तथा जिल्लाका नेताहरुले राजनीतिमा त्याग बाध्यताले हुने बताउदै त्यागको अपव्याख्या गर्दै पटबपटक लाभ लिन खोज्ने प्रबृत्ति बढ्दै जाँदा संगठन कम्जोर भएको बताए । पुर्व सांसद मुक्ति प्रसाद शर्माले पाटी नेतृत्वले बाटो बिराउँछ भने सेनानीहरुले खबरदारी निरन्तर गर्नु पर्ने बताउनुभयो । उहाले भन्नू भयो,`गलत गर्नेलाई जनता सामु ल्याउनै पर्छ । सेनानी संघले राम्रो…
Read More