Skip to main content

सरोकार पोस्ट

Day: २०८१ असार २८, शुक्रबार

चितवन सिमतालमा पहिरोका कारण करिब ६५ यात्रु सहित दुईवटा बस व्यपत्ता

चितवन सिमतालमा पहिरोका कारण करिब ६५ यात्रु सहित दुईवटा बस व्यपत्ता

चितवन । मुग्लिन -नारायणगढ सडक खण्ड अन्तरगत सिमतालमा पहिरोका कारण दुईवटा बस व्यपत्ता भएकाछन् ।लेदो सहितको पहरोमा परेका दुबै बस लेदो शीत त्रिशुली नदीमा खसेर व्यपत्ता भएको प्रहरीले आशंका गरेकोछ । दुईवटा बसमा गरि करिब ६५ यात्रु रहेको अनुमानछ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेधो सहितको पहिरोमा परेका थिए । यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं…
Read More