सरोकार पोस्ट

प्यूठान उद्योग बाँणिज्यमा आचार्य निर्बिरोध

Advertisement

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा शन्देश आचार्य सहित सबै कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

अध्यक्ष सन्देश आचार्य, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ निर्बिरोध चयन भएको निर्बाचन समितिले जनाएकोछ। तर चैत २ गते ओैपचारिक कार्यक्रमका बिच निर्बाचित घोषणा गरिने छ । मनोनयन दर्ता अगावै राजनैनिक सहमति गरी मनोनयन गर्दा सर्बसम्मत भएको हो ।

यस अघि सबै बजार क्षेत्रबाट जिल्ला प्रतिनिधि चयन भएका छन । सबै बजार क्षेत्रमा पनि सर्वसम्मत कार्यसमिति चयन भएको थियो । उमेदवारी दर्ताका लागि अध्यक्ष पदमा ५० हजार, बरिस्ठ उपाध्यक्षमा ४५ हजार, अन्य उपाध्यक्ष पदमा ४० हजार, महासचिब र कोषाध्यक्ष पदमा ३५ हजार र अन्य पदाधिकारीमा २५ हजार शुल्क निर्धारण गरिएको थियो । यसर्थ प्यूठानमा उद्योगि व्यवसायीहरुको निर्बाचनको मनोनयन भन्दा अन्य संगठनहरुको मनोनयन शुल्क सामान्य नै हुन्छ । यहि चैत २ गते संघको साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...