Skip to main content

सरोकार पोस्ट

Day: २०८२ चैत्र २७, शुक्रबार

कर घट्दा पनि नघटेको मूल्य: राहतको भाषण, संरचनाको यथार्थ र पिसिएको नेपाल आयल निगम

कर घट्दा पनि नघटेको मूल्य: राहतको भाषण, संरचनाको यथार्थ र पिसिएको नेपाल आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको मूल्यबारे बहस सतहमा जति सरल देखिन्छ, भित्री संरचना त्यति नै जटिल छ। हालै सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार तथा पूर्वाधार कर करिब आधा घटाउने निर्णय गर्‍यो। सार्वजनिक रूपमा यो कदम “जनतालाई राहत” का रूपमा प्रस्तुत गरियो। तर जब तथ्य र व्यवहारलाई सँगै राखेर हेरिन्छ, एउटा फरक तस्वीर देखिन्छ—कर घट्दा पनि मूल्य घटेन। नेपालले पेट्रोलियम पदार्थ भारतको Indian Oil Corporation बाट अन्तर्राष्ट्रिय बजार मूल्यकै आधारमा किन्छ। यसमा नेपालले थप्ने सबैभन्दा ठूलो हिस्सा कर हो। यही कर संरचना उच्च भएकाले पेट्रोलको खुद्रा मूल्य करिब २०० रुपैयाँ आसपास पुग्छ। यस्तो अवस्थामा कर घटाउने निर्णय स्वाभाविक रूपमा उपभोक्तालाई राहत…
Read More
“सेवाभावले  अर्घाखाँचीमा सन्चालन गरिएको छायां बिशेषज्ञ अस्पताल, बिरामीको पहिलो रोजाइ बन्दै”

“सेवाभावले अर्घाखाँचीमा सन्चालन गरिएको छायां बिशेषज्ञ अस्पताल, बिरामीको पहिलो रोजाइ बन्दै”

सुर्यप्रसाद भुसाल अर्घाखाँची । विकट भनेर चिनिने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१ शान्ति बगैचाको मुनीपट्टि अत्याधुनिक सेवासहितको २४ बेडको छाँया हस्पिटल प्राली पुर्व स्वास्थ्यकर्मी समाजसेवी दलबहादुर केसिले सञ्चालनमा ल्याएपछि अर्घाखाँची सहित ३ जिल्लाका बिरामीहरु प्रतक्ष्य लाभान्वित भएका छन्। सन्धिखर्कमै अत्याधुनिक सेवासहितको बिशेषज्ञ अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारका लागि बुटबल काठमाडौं भरतपुर भैरहवा तथा अन्य स्थानका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ भने जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामीको छाया बिशेषज्ञ अस्पतालमा उपचार हुने गरेको छ । सामान्य रोगका बिरामीको लागि पनि उपचारका लागि अर्घाखाँची बाहिर जानुपर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छाया हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका बरिस्ठ…
Read More