निर्बाचन आयोगले गगन थापा लाईनै दियो आधिकारिकता सरोकार पोष्ट0 CommentsBreaking News 2, ताजा खबर, पत्रपत्रिका, प्रमुख समाचार, राजनीति, समाचार काठमाडौं। निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको आयोगले जानकारी दियो । Read More