Skip to main content

सरोकार पोस्ट

सौर्य जहाज दुर्घटनामा १८ को मृत्यु, १ जनाको जीवितै उद्धार

Advertisement

 काठमाडौं । सौर्य एअरको विमान दर्घटनामा १८ जनाको ज्यान गएकोछ  । दुर्घटनामा परेका मध्य १ जनाको जिवितै उद्धार गरिएकोछ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार ४ जनालाई जीवितै उद्धार गरिएको थियो । तर उद्धार गरिएका मध्य एक जनालाई सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ । तर शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पठाईएका अन्य ३ जनाको पनि मृत्यू भएको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएकोछ । यो सँग दुर्घटनामा मृत्युहुनेको संख्या १८ पुगेको हो ।

बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको हो ।

काठमाडौंबाट पोखराका लागि उडान गर्दै गर्दा उक्त विमान दुर्घटनामा परेको हो । बिमानमा १९ जना सवार रहेको त्रिभुवन बिमानस्थलले जनाएको छ । दुर्घटनामा परेको उक्त बिमानमा पोखरामा रहेको जहाज मर्मतका लागि हिडेको बताईएकोछ । अधिकांस सौर्य एअरकै कर्मचारी रहेको नेपाल प्रहरी स्रोतले बताएकोछ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको प्रतक्षदरशिले बताए । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।

बिमानमा सवार यात्रहरुको बिबरण:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...