Skip to main content

सरोकार पोस्ट

जेन–जी आन्दाेलनमा दुइकाे मृत्यु

Advertisement

२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भै‌सकेकाे बताइएपनि पुष्टी भएकाे छैन ।

दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।
प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् ।
करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भए पनि युवाहरूले प्रदर्शन जारी राखेका छन् र प्रहरीले दमन सुरु गरेको छ।

वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीको दमन बढेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा पनि आगजनी गरेका हुन् । प्रदर्शनीकारीहरूलाई लखेट्ने सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गर्नेक्रम बढाएपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ । तर कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...