Skip to main content

सरोकार पोस्ट

खाद्य स्वच्छतामा बिश्वसनियताका कायम गर्न लेवलिङ्ग र प्याकेजिङ्ग गर्न निर्देशन

Advertisement

प्यूठान । उद्यमशील संस्कृति,राष्ट्रको समृद्धि भन्ने मुख्य रणनीतिलाई अवलम्बन गर्दै उत्पादित वस्तुको गुणस्तर कायम उद्योगी व्यवसायी हरुलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन गरेकोछ ।

खाद्य स्वच्छता सम्बन्धि बिषयमा शुक्रबार भएको छलफलमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुल्सिपुरका खाद्य निरिक्षक अधिकारी शुदर्शन गोसाईले व्यवसायीहरुलाई यस्तो निर्देशन गरेकाहुन् ।
उत्पादित वस्तुको गुणस्तर र लेभलिङ्ग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा खाद्य पदार्थमा भौतिक, रसायनिक र जैविक (हजार्ड) पदार्थको बढि प्रकोप रहेको भन्दै खाद्य पदार्थमा शुद्धता कायम गर्न निर्देशन गरिएको हो ।मासुजन्य पदार्थमा भेटनरी ड्रगको प्रकोप ५० प्रतिशत भन्दा धेरै देखिएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसल धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न धएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...