Skip to main content

सरोकार पोस्ट

स्वर्गद्वारी गौमुखी यातायातको नौटंकी, दशै अघि ब्रह्मलुट, दशै पछि छुट

Advertisement

प्यूठान । प्यूठानबाट स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले दशै अघि २० प्रतिशत शुल्क वृद्धि गरेर चर्को भाडादर असुलेकोमा दशै पछि काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
प्रा.ली.को सोमबार बसेको बैठकले असोज २७ गतेदेखी कार्तिक २२ गतेसम्म प्यूठानबाट काठमाण्डौ जाने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको प्रा.लीका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए । शोमबार प्यूठानको जुम्री स्थित प्रा लिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रा.लि ले दशैमा गाउँ फर्कने यात्रुसंग लिइएको २० प्रतिशत अतिरिक्त शुल्क लिएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्ब पक्षिय बैठकको म्याण्डेड अनुसार अतिरिक्त शुल्क वापतको रकम यात्रुलाई फिर्ता गराउन निर्देशन भएपछि उक्त समिति शुल्क फिर्ता गर्न बाध्य भएको हो ।

जिल्ला प्रशासननको दवाबले प्रा.लीले प्यूठानदेखी काठमाण्डौसम्म दैनिक एसी र डिलक्स बसहरु सञ्चालन गर्दै आइरहेको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले प्यूठानदेखी काठमाण्डौ जादा हाल डिलक्स गाडीमा १६५० रुपैया र एसी गाडीमा १९४४ रुपैया भाडा तिर्दै आएकोमा दशै पछि डिलक्स गाडीमा १३२० रुपैया र एसी बसमा १५५५ रुपैया भाडा लाग्ने समितीका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले दशैमा अनलाईन मार्फत १ हजार ४० जनाले नियमित र २ हजार अतिरिक्त गाडीका लागी यात्रुले सिट बुकिङ्ग गरिसकेका छन् । नियमित तर्फ पहिलेनै टिकट बुकिङ भैसकेकाछन् ।
प्रा.लीले जिल्ला प्रशासनको दवाबका कारण दशैको समयमा काठमाण्डौबाट प्यूठान आउने अतिरिक्त गाडीमा २० प्रतिशत बढि भाडा ल्याउने निर्णय समेत रद्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...