Skip to main content

सरोकार पोस्ट

नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

Advertisement

प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ ।

नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय निकासा भएको थियो । जसमा १५ करोड १० लाख ५३ हजार २६६ रुपियाँ खर्च भएको पालिकाले जनाएको छ ।

यसैबिच माण्डवी गाउँपालिकाले पनि आफ्नो बित्तिय प्रगति सार्बजनिक गर्दै कारोबार बन्द भएको जनाएकोछ । माण्डवीले  ८३.५४ प्रतिशत बित्तिय प्रगति देखाएकोछ ।

माण्डवी गा.पा.मा चालू तर्फ २४ करोड ५५ लाख १४ हजार ३४१.३१ रुपैया बजेट खर्चभएको र पुँजिगत तर्फ १० करोड ८१ लाख २५ हजार ६९६ रुपैया बजेट खर्चभएको माण्डवीले जनाएकोछ । माण्डवीले आ व २०८१/०८१ का लागि  चालू र पुँजिगत गरि ४२ करोड २० लाख ७० हजार ४१४ रुपैया संशोधित बजेट बिनियोजन गरेको थियो ।

 

यसैबिच सरुमारानी गाउँपालिकाले पनि कुल आयको ९०.६२ प्रतिशत बित्तिय प्रगति सार्बजनिक गर्दै कारोबार बन्द भएको जनाएकोछ । सरुमारानीले आ व २०८०/०८१ का लागि चालु र पुँजिगत गरि ४४ करोड १५ लाख २८ हजार ३०७ बजेट प्रस्तुत गरेकोमा ३८ करोड ८१ लाख ५२ हजार ५५७.९८ रुपैया मात्र बजेट प्राप्त भएको सुचनामा उल्लेख गरेकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...