Skip to main content

सरोकार पोस्ट

Day: २०८३ आश्विन ४, आईतवार

प्यूठानमा कांग्रेस वडा अधिवेशनमा उत्साहजनक सहभागिता, ५६ वडामा सम्पन्न

आठ वडामा आज अधिवेशन हुँदै, नौबहिनीमा देविरामले पाएनन् अवसर, छोरालाई क्षेत्रीय प्रतिनिधिको अवसर प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा वडा अधिवेशनले उत्साहजनक गति लिएको छ। जिल्लाका ६४ वडामध्ये ५६ वडामा असोज ३ गते वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। प्राविधिक समस्याका कारण बाँकी रहेका आठ वडामा असोज ४ गते अधिवेशन सम्पन्न गर्ने तयारी छ। अधिवेशनमा वडा तहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। बाँकी आठ वडाको अधिवेशन सम्पन्न भएपछि वडा समिति र जिल्लामा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूर्ण हुनेछ। यसपटकको वडा अधिवेशनमा केही…
Read More