Skip to main content

सरोकार पोस्ट

प्यूठानमा १२ बर्ष माथिकालाई फाईजर बायोएनटेक खोप लगाईदै

Advertisement

प्यूठान । कोभिड १९ न्युनिकरणका लागि जिल्लामा बुष्टर डोज अन्तरगत फाईजर बायोएनटेक खोप लाईदै छ ।

१२ बर्ष भन्दा माथिका उमेर समुहलाई यो खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी गराएकोछ । तर यो खोप  १२ बर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, पहिलो मात्रा खोप लागउँदा असर देखिएका र गम्भीर प्रकारका एलर्जी देखिएका ब्यक्तिहरुले लगाउन नमिल्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताए । जिल्लाका सबै खोपकेन्द्रमा एक जना स्वास्थ्यकर्मी सहित स्वम्सेवक समेत परिचालन हुने उनले बताए ।

पछिल्लो समय कोभिड १९ भाईरसको स्वरुप परिबर्तन गर्दै आएको स्वास्थ्य कार्यालयले बताएकोछ । प्यूठानमा ४० हजार भाईल फाईजर बायोएनटेक खोप प्राप्त भएको र प्रति भाईल ६ जनालाई पुग्ने बताईएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Atefia RTP-Transparenz und Spielinformationen

Atefia Captcha-Fehler: Was zu tun ist

Mythoswin Address Verification: Acceptable Proof

Tower Casino Nolimit City Extreme Volatility

छुटाउनुभयो कि ?

Atefia RTP-Transparenz und Spielinformationen

InhaltWas bedeutet RTP und warum ist es wichtig?So finden und prüfen Sie die RTP-Werte bei AtefiaTypische RTP-Bereiche und was sie...

Atefia Captcha-Fehler: Was zu tun ist

InhaltHäufige Ursachen für Captcha-FehlerSchritt-für-Schritt FehlerbehebungWas Sie beim Captcha-Eingabe beachten müssenTechnische ...

Mythoswin Address Verification: Acceptable Proof

ContentsWhy Address Verification is a Standard RequirementAcceptable Proof of Address Documents at MythoswinStep-by-Step Guide to ...

Tower Casino Nolimit City Extreme Volatility

InhaltWas bedeutet Extreme Volatility bei Nolimit City Slots?So managen Sie Ihr Budget für HochvolatilitätsspieleBonusangebote und...