Skip to main content

सरोकार पोस्ट

सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, मन्त्रीले बुझाए राजिनामा

Advertisement

काठमाडौं— नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोछ । आज एमालेबाट सरकारमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाईसकेका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए । एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।

राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

A beginner’s guide to safe online casino payments and withdrawals

When diving into the world of online casinos, understanding the nuances of payments and withdrawals is essential for a smooth ...

JumboSpin élő asztalok: valódi kaszinó élmény otthonról

A JumboSpin online kaszinó platformja lehetővé teszi a játékosok számára, hogy élő asztaloknál játszhassanak közvetlenül ottho...

Scommesse sportive su Norsemania Casino: come iniziare e vincere facilmente

Norsemania Casino è una piattaforma affermata nel mondo del gioco online, che offre una vasta gamma di opzioni di scommesse sp...

Slotoro Casino Canada official site: Safe access to thrilling live dealer games

In the dynamic world of online gambling, players are constantly seeking thrilling experiences, and Slotoro Casino Canada rises...