Skip to main content

सरोकार पोस्ट

न्याय समिति बिच सिकाई आदान-प्रदान प्यूठान धनवाङ्गमा

Advertisement

प्यूठान । जिल्ला स्तरीय न्यायिक समितिहरुका बिच दुईदिने सिकाई आदानप्रदान तथा समीक्षा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको पर्यटकिय स्थल धनवाङमा सुरु भएकोछ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईकाे सामुदायिक मगर हाेमस्टे धनवाङमा कार्यक्रम शुभारम्भ भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बतनउनुभएको हो ।

स्थानिय तहमा सहज न्याय सम्पादनकाे लागि न्यायिक समितिहरु बिच सिकाई आदान प्रदान गर्ने र आपसमा हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएकोछ ।
जिल्लाका नाै वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । स्थानिय तहमा न्यायिक क्षेत्रमा भए गरेका कार्यहरुकाे बिवरण चुनाैति तथा न्याय सम्पादनमा गरेका गतिविधिहरुकाे प्रदिबेदन प्रस्तुत गरीएकाे थियाे । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा बिषयबस्तु, न्याय सम्पादनमा देखिएका चुनौती र अवसरहरुका बारेमा प्यूठान नगरपालिकाका उप प्रमुख देबेन्द्र बर्माले प्रकाश पार्नु भएकोछ । स्थानिय तहको न्याय सम्पादन अन्तरगत प्यूठान नगरपालिका देशभरमै उत्कृष्ट भएको बताईएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Exploring the Chicken Road game: The mechanics that keep players engaged and rewarded

The world of online casinos is continually evolving, presenting players with innovative gaming experiences. Among these is the...

Hur man börjar spela på TuffPuff casino: En enkel guide för nybörjare

Att spela på ett online casino kan vara en spännande och underhållande upplevelse, särskilt för nybörjare. TuffPuff casino erb...

Get started with Golden Roo Online Casino Australia: everything you need for a successful

As the world of online gaming continues to evolve, Golden Roo Online Casino Australia stands out with its extensive selection ...

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...